#suprim court
यातायात हडताल विरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश
समाज
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
यातायात हडताल विरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश
इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको छ।
Whatsapp
सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा
समाज
Clock १८ चैत्र २०८१ | १ मिनेट पाठ
सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रको मुद्दा हेर्दाहेर्दैमा
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
Whatsapp
पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
समाज
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
Whatsapp
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश
प्रधानमन्त्रीविरुद्ध अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
Whatsapp
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा दरपीठ
समाज
Clock २९ माघ २०८१ | १ मिनेट पाठ
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा दरपीठ
उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् ।
Whatsapp
न्यायाधीशको शोकमा आज मुद्दा हेरिएनन्
समाज
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
न्यायाधीशको शोकमा आज मुद्दा हेरिएनन्
सर्वोच्च अदालतका पूर्व न्यायाधीश अरविन्दनाथ आचार्यको निधनमा सर्वोच्चमा आइतबार कुनै पनि मुद्दा हेरिएनन् ।
Whatsapp
बुधबार पनि पालो पाएन ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाले, सुनुवाइको अर्को मिति अनिश्चित
समाज
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
बुधबार पनि पालो पाएन ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाले, सुनुवाइको अर्को...
५२ संवैधानिक पदाधिकारीविरुद्धको चार वर्षअघि परेको मुद्दा बुधबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।
Whatsapp
एनसेलविरुद्ध सांसद अमरेश सिंहको मुद्दा खारेज
समाज
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
एनसेलविरुद्ध सांसद अमरेश सिंहको मुद्दा खारेज
सर्वोच्च अदालतले एनसेलविरुद्ध सांसद अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन खारेज गर्दै बिहिबार निर्देशनात्मक आदेश गरेको छ ।
Whatsapp
रास्वपाका नेताहरुलाई लिखित जवाफ माग
राजनीति
Clock २५ मंसिर २०८१ | १ मिनेट पाठ
रास्वपाका नेताहरुलाई लिखित जवाफ माग
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णीम वाग्लेलगायतका नेतालाई लिखित जवाफ माग्ने आदेश गरेको छ।
Whatsapp
सर्वोच्च अदालतले भन्यो: दुर्गा प्रसाईंलाई उपचारको प्रवन्ध मिलाउनु
समाज
Clock १३ मंसिर २०८१ | १ मिनेट पाठ
सर्वोच्च अदालतले भन्यो: दुर्गा प्रसाईंलाई उपचारको प्रवन्ध मिलाउनु
सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस