#suprim court
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
समाज
Clock ०७ मंसिर २०८१ | १ मिनेट पाठ
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्।
Whatsapp
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित
राजनीति
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सर्वसम्मत अनुमोदित
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
Whatsapp
सर्वोच्चद्वारा मनाङे ज्यान मार्ने उद्योगमा दोषि ठहर, उच्चकै ५ वर्ष कैद सजाय सदर
राजनीति
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
सर्वोच्चद्वारा मनाङे ज्यान मार्ने उद्योगमा दोषि ठहर, उच्चकै ५ वर्ष कैद सजाय सदर
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।
Whatsapp
दसैँको बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने
समाज
Clock १७ असोज २०८१ | १ मिनेट पाठ
दसैँको बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने
सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा बिहीबारदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ।
Whatsapp
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
समाज
Clock २६ भदौ २०८१ | १ मिनेट पाठ
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको विषयमा लिखित जवाफ माग
सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) मा दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
Whatsapp
जन्मकैद सजाय पाएका महतो १६ वर्षपछि पक्राउ
समाज
Clock २४ साउन २०८१ | १ मिनेट पाठ
जन्मकैद सजाय पाएका महतो १६ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय तोकेपछि फरार रहेका एक जनालाई धनुषा प्रहरीले १६ वर्षपछि पक्राउ गरेको  छ।
Whatsapp
सर्वोच्च अदालतले सिधा कुरा मुद्दाकाे फैसला भदौ ६ गते सुनाउने
समाज
Clock १७ साउन २०८१ | १ मिनेट पाठ
सर्वोच्च अदालतले सिधा कुरा मुद्दाकाे फैसला भदौ ६ गते सुनाउने
सर्वोच्च अदालतले 'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दाको फैसला भदौ ६ गते सुनाउने भएको छ।
Whatsapp
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पेसी ६ गते
राजनीति
Clock ३२ असार २०८१ | १ मिनेट पाठ
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, पेसी ६ गते
प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
Whatsapp
सर्वोच्चले माग्यो सरकारसँग धितोपत्र बोर्डको अध्यक्ष छनौट रद्द गर्नुको कारण
समाज
Clock १९ असार २०८१ | १ मिनेट पाठ
सर्वोच्चले माग्यो सरकारसँग धितोपत्र बोर्डको अध्यक्ष छनौट रद्द गर्नुको कारण
सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
Whatsapp
केदार कार्कीको रिट खारेज गर्न सर्वोच्चले लिएको आधार: विश्वासको मत नलिनु
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
केदार कार्कीको रिट खारेज गर्न सर्वोच्चले लिएको आधार: विश्वासको मत नलिनु
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको रिट खारेज गर्नुको आधार कार्कीले विश्वासको मत नलिनुलाई लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस