बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनको समय बितिरहेको छ। पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यसपटकको तिहारलाई लक्षित गरी २ रोपनीमा सयपत्री लगाएकी छिन्।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले सूचना जारी गर्दै नगर क्षेत्रमा प्लाष्टिकका मालाको प्रयोगलाई निरुत्साहित गर्न प्लाष्टिकका फूलगुच्छा तथा मालाको प्रयोगमा प्रतिबन्ध लगाइएको जा...
बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन्।