#truck
८ घण्टा काम गर्न दिएर, २४ घण्टाको कर लिनु कहाँको न्याय हो? : ट्रक व्यवसायी
अर्थ
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
८ घण्टा काम गर्न दिएर, २४ घण्टाको कर लिनु कहाँको न्याय हो? : ट्रक व्यवसायी
भक्तपुरका ट्रक व्यवसायीहरूले सरकारको २४ घण्टामा आठ घण्टा मात्रै ट्रक चलाउन दिने निर्णयप्रति गुनासो गरेका छन्। यस निर्णयले विकासको गतिलाई आफैं रोकिदिएको उनीहरूको आरोप छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस