साँच्चै नै शब्दमा अव्यक्त छ गोसाइँकुण्डको सुन्दरता। आफ्नो छातीमा अपार जलराशि बोकेर सजिएको यस कुण्डले संसारभरका प्रकृतिप्रेमीलाई आफूतिर आकर्षित गरेको छ।
बेनी-म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले, मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ।
लघुकथाको विकास एवं विस्तारको लागि फेसबुक पेजमा संचालित नेपालभाषा चिबाखं साहित्य समूहले कोपुण्डोलस्थित सातोआकी भवनमा स्रष्टाहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
मानिसबाट उसको संस्कृति लोप भयो भने ऊ प्राणी मात्र बाँकी रहन्छ। मानिसले सांस्कृतिक भएर नै अन्य प्राणीभन्दा पृथक हुने हैसियत राख्दै आएको हो। अन्य कैयौं पर्वजस्तै बडा दसैं सांस्कृतिक भाइचारा, पारिवारिक म...
धनी देशमा कुकुरको फोटो खिच्न पनि अनुमति चाहिन्छ रे। हाम्रो देशमा बिनाअनुमति गिट्टी कुट्दै गरेका, च्यातिएको लुगा लगाएका नागरिकहरूको फोटो मात्र कहाँ हो र, भिडियो नै खिचेर सामाजिक सञ्जालमा हाल्दै उनीहरूल...
सोभियत संघमा विदेशी विद्यार्थीहरूको अध्ययन घतलाग्दो हुन्थ्यो। तेस्रो विश्वका विद्यार्थीहरू एउटै कक्षा र छात्रावासमा भेट हुन्थे। अश्वेतहरूले जीवनमा सम्मान पाएको महसुस गर्थे।
उनीहरू आफ्नो देशको कला, भा...
शब्दकोश ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक आदि विषय क्षेत्रका सूचनासँग सम्बन्धित हुन्छ। कोशको मूल उद्देश्य अर्थसम्बन्धी सूचना दिनु त रहेको हुन्छ नै, यद्यपि यसमा शब्दसँग...
असमको हाइवे ४७ मा मिनीबसको गति पनि चर्कै छ। शायद ड्राइभरले कुर्नुपरेको समय पनि व्यवस्थापन गर्न खोजिरहेको हुन सक्छ। हाम्रो कुनै गुनासो छैन। यात्रा भनेको यस्तै हो।