आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’
त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी निर्वृत्त भएका कविले आफूलाई समयको हुरीले जेष्ठ नागरिक एवम् निर्वृत्त बनाइदिएको र त्यही समयको हुरीले कविको मनमा उब्जिएका भावलाई हृदयबाट खसाली पुस्तकका र...
ऊ खेल क्षेत्रको सम्भावना थियो। चरित्रहीन बनाइएछ। सतिले सरापेको देश त्यसै भनिएको होइन रहेछ। सरल, इमानदार, राष्ट्रवादी, कर्मशील र दीर्घ सोचका मान्छेहरू कहिल्यै उठ्न सक्दैनन्।
भानुले बाब ममी र हजुरआमालाई सम्झाउँछिन्। भाइ आठ वर्षको मात्रै छ। सबै कुरा बुझ्न सक्दैन। मैले विद्यालयमा पढेर जङफुडले असर गर्छ भन्ने गुरुहरुबाट सिकेका छौं।