सत्यवती र ऋषि परासर पुत्र वेदव्यासद्वारा रचित यो ग्रन्थ जया, भारत हुँदै महाभारतका नामले चिनिएको छ। यसमा भएका एक लाख श्लोकमा अटाएको जे जति कथा र विषय छन्, ती सर्वकालिक छन्।
जीवनको अन्त्य अवश्यंभावी छ तर मलाई तिम्रो वर्चस्व स्वीकार्य छैन म मेरो मष्तिष्क निचोरेर बनाउने छु तिमी विरुद्धको हतियार र बचाउने छु यो धर्तीका सारा हरियाली खुसीहरू!
समाजले लादेको नियम र नीति कुल्चने निर्णय गर्यौं। अपराधीको जिउने हक छिन्यौं र पेटको अवोध बच्चालाई उसको नैसर्गिक हक दिलाउन प्रतिबद्ध भयौं। हामी पनि अपराधी हुन मञ्जुर भयौं। किनभने निर्मलाका अपराधी अझै छ...
उनले मुस्कुराउँदै भने, ‘तपाईं झुक्किनुभयो। उनी पढाइ अनुसार विचारमा पनि मभन्दा धेरै अग्ली छिन्। हेर्दै जानू होला,अब हाम्रो घरले कसरी काँचुली फेर्ने छ। तपाईंहरूले मैले खोजे जस्तै विचारमा अग्ली देखाउन स...
रमेश शुभेच्छु उमेरका हिसाबले मेरो छोराभन्दा नि कान्छा छन्। अध्ययन, ज्ञान, बुद्धिका हिसाबले मभन्दा कैयौं गुणा जेठा छन्। यिनीसँग अथाह ज्ञानको भण्डार छ। मेहनती, परिश्रमी पनि उत्तिकै छन्। लेख्न थालेपछि भो...