अक्षर
सत्यमोहन: अपरिग्रहका मानक
कला/साहित्य
Clock १९ कार्तिक २०७९ | ५ मिनेट पाठ
सत्यमोहन: अपरिग्रहका मानक
पूर्वीय दर्शनले मानिसको जीवन सय वर्षको हुन्छ भन्ने अनुमान गरेर नै ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यासको कुरा गरेको छ। जोशीको सतायु जीवनले चारै आश्रमको पूर्णता पायो।
Whatsapp
वाङ्मय साधनामा काठमाडौंका नेवार
कला/साहित्य
Clock १९ कार्तिक २०७९ | ८ मिनेट पाठ
वाङ्मय साधनामा काठमाडौंका नेवार
वाग्मती नदीवरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ।
Whatsapp
कुम्ले लाटो र सुतार साइँलो
कला/साहित्य
Clock १६ कार्तिक २०७९ | ११ मिनेट पाठ
कुम्ले लाटो र सुतार साइँलो
अवचेतनमा लोभको भकारी छ। अवचेतनमा अतृप्त वासनाका ज्वारभाटाहरू उम्लिरहेका छन्। वाचाल मानिस त विषय वासनाको शासनामा छन् तर यो अकिञ्चन अवाक् प्राणीलाई कसले यो सारा झन्झट लाइदिइराखेको छ? थाहा पाउन सकिंदैन।
Whatsapp
महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य
कला/साहित्य
Clock १२ कार्तिक २०७९ | २ मिनेट पाठ
महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य
महामारीको लामो सङ्क्रमणकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।
Whatsapp
म मन्त्री भईकन आज यस्तो
कला/साहित्य
Clock १२ कार्तिक २०७९ | १५ मिनेट पाठ
म मन्त्री भईकन आज यस्तो
अबको क्याबिनेट बैठकमा मन्त्रीले कुनै पनि ठाउँमा लाइन लाग्न वा पालो पर्खन पर्दैन, मन्दिर जाँदा होस् वा सार्वजनिक शौचालय जाँदा विशेष हैसियत पाउनुपर्छ भनेर नलेख्ने हो भने कुर्सीमा बस्न मात्र बनाएको मर्या...
Whatsapp
सत्यवादी सत्यमोहन जोशी
विचार
Clock १२ कार्तिक २०७९ | ९ मिनेट पाठ
सत्यवादी सत्यमोहन जोशी
कर्णालीको जुम्ला र सिन्जालाई सम्झँदै शताब्दी पुरुषले भन्ने गर्थे– ओहो ! त्यहाँको देउडा गीत यति मार्मिक रहेछ कि पहिले बुझ्न कठिन, बुझेपछि छोड्न कठिन। कहिले रुवाउने, कहिले हँसाउने अनि कहिले नचाउने खालका...
Whatsapp
पेरोलले मनायो देवकोटा जयन्ती
कला/साहित्य
Clock ०७ कार्तिक २०७९ | २ मिनेट पाठ
पेरोलले मनायो देवकोटा जयन्ती
पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ।
Whatsapp
‘असुरक्षित गुलाब’मा काव्यिक सौन्दर्य
कला/साहित्य
Clock ०५ कार्तिक २०७९ | ४ मिनेट पाठ
‘असुरक्षित गुलाब’मा काव्यिक सौन्दर्य
भण्डारीका अधिकांश मुक्तकहरूमा विचार, चिन्तन, सोच र अर्थको अनन्त गहिराइ भेटिन्छ। मुक्तकमा लेखिएका पङ्क्तिले भन्न खोजेको कुराभन्दा पाठकको चिन्तन र सोचको गहिराइले अनुभूत गर्न सक्ने उज्यालो झन् सुन्दर छ।
Whatsapp
गाथा लोकतन्त्रका जननीको
कला/साहित्य
Clock ०५ कार्तिक २०७९ | ६ मिनेट पाठ
गाथा लोकतन्त्रका जननीको
आज हामी वैयक्तिक स्वतन्त्रताको अधिकार निर्वाध उपयोग गरिरहेका छौँ। कतैबाट मानव अधिकार उल्लङ्घन भएमा त्यसका लागि खबरदारी गर्ने संयन्त्रहरू निर्माण भएका छन्।
Whatsapp
सामाजिक–आर्थिक प्रारूप फेरिएको मेरो गाउँ
कला/साहित्य
Clock ०५ कार्तिक २०७९ | १२ मिनेट पाठ
सामाजिक–आर्थिक प्रारूप फेरिएको मेरो गाउँ
गाउँका हरेक पसलमा माउन्टेन ड्यु, स्प्राइट, कोक, लेज, कुर्कुरे, चिजबल, वाइवाइ, करेन्ट भरिभराउ। खाजामा थप बिस्कुट र पेयमा त्यही माउन्टेन ड्यु। घर लिप्ने गोबर त होइन, ढोकामाथि टीकाजमरा टाँस्ने गोबरसम्मका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस