कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे...
“सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’
“सर हाम्रो पनि बाध्यता बुझिदिनू हजुर, हामी सम्बन्धित कलेजका विद्यार्थी हौ। हाम्रो जागिर नै यही सात दिने म्यादी हो। सात दिनको पारिश्रमिकले एक महिनाको फि पुग्छ।’’
खासमा अहिलेका मान्छे भएको भए नि? मञ्जुश्री जेलभित्र कोचिन्थे! अरूको कुरा किन? मै मुद्दा हाल्थेँ। त्यत्रो ठुलो ताल सुकाएर बस्ती मानव बसाए। काठमाडौँ उपत्यका वरिपरिका डाँडामा बस्ती र बिचको भाग पूरै ताल भ...
पढेर हजारौं पुस्तकका ठेलीहरूमा,कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान, तपाईंले म भएर हेर्नुभयो भने,साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग,जहाँ खुट्टा काँटेर वैशाखी र,आँखा फोडेर चश्मा दिने सरकार छ...
रबहादुर भित्र पसेपछि प्रशासन शाखाबाट तीनवटा भ्रमण आदेश फारम र भ्रमणभत्ता दावी फारम ल्याउन लगाउनुभयो र उहाँहरूतर्फ फर्केर भन्नुभयो,“ल एक साँझ मन्त्रीज्यूसँग डिनर मिटिङ फिक्स गरौं न।’’
भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।