अक्षर
समयको महत्त्व
विचार
Clock ११ असार २०७९ | ५ मिनेट पाठ
समयको महत्त्व
यो संसारमा समय कतिसम्म महत्त्वपूर्ण छ र कतिसम्म बलवान् छ भन्ने कुरा यहाँ देखिएका विभिन्न घटनाहरूले दर्शाइरहेकै छन्। हिजोसम्मका करोडपति मानिसहरू आज रोडपति भइरहेका पनि देखिन्छन्। यो सबै समयको खेल हो भनि...
Whatsapp
अब आँसुले नभिज्ने चिठी
कला/साहित्य
Clock ११ असार २०७९ | ८ मिनेट पाठ
अब आँसुले नभिज्ने चिठी
एउटा अनिश्चित आशा लिएर म कमरेडहरूसँगै हिँडिरहेको थिएँ, तपाईंलाई बचाउन नसकेको ग्लानि बोकेर। म बाँचुन्जेल यो तितोपन हृदयमा दुखिरहने छ।
Whatsapp
पृष्ठको मापदण्ड
कला/साहित्य
Clock ०६ असार २०७९ | २ मिनेट पाठ
पृष्ठको मापदण्ड
मैले स्टाटस हेरेर महसुस गरें,‘मान्छेहरू बिरुवा रोप्न होइन, उखेल्न छिटो तम्सिँदा रहेछन्।’
Whatsapp
सेर
कला/साहित्य
Clock ०३ असार २०७९ | १ मिनेट पाठ
सेर
‘निर्मला,कुरा बुझ के। हल्दियाबाट आएको साहुले बोर्डिङ खोल्या छ। भोलि छोराको बोर्डिङ फि नतिरे छोरालाई स्कूल नपठाए हुन्छ। त्यहीं हल्दिया साहुको केजी नपल्टाई त्यसलाई स्कुल फि कहाँबाट तिर्नु? बुझेउ निर्मला...
Whatsapp
व्यवसाय
कला/साहित्य
Clock ०१ असार २०७९ | १ मिनेट पाठ
व्यवसाय
कान्छो भाइले फेसबुक देखाउँदै भन्यो,‘दाजुभाउज्यूलाई बालिका होटेलमा राखेर व्यवसाय गरेको आरोपमा उजुरी पर्‍यो रे।’
Whatsapp
बेलायती महारानीको प्लाटिनम जुब्ली
कला/साहित्य
Clock २८ जेष्ठ २०७९ | ८ मिनेट पाठ
बेलायती महारानीको प्लाटिनम जुब्ली
छोरा एन्ड्रयुलाई यौन दुर्व्यवहारको आरोप लागेपछि शाही पदवी खोसियो र ठुलो धनराशी क्षतिपूर्ति गर्नुपर्‍यो। रानी एलिजाबेथ द्वितीयाले नागरिक यौन दुर्व्यवहारको मुद्दामा भर्जिनिया गिफ्रेसँग प्रिन्स एन्ड्युको...
Whatsapp
तलब
कला/साहित्य
Clock १४ जेष्ठ २०७९ | १ मिनेट पाठ
तलब
फेरि पनि तलब बढेन। कर्मचारीहरू आक्रोशित भए। सरकारबाट फेरि वक्तव्य जारी भयो, ‘कर्मचारीहरूलाई खानलाउन पुगेकै रहेछ अनि किन बढाउनु त तलब?’
Whatsapp
सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले
कला/साहित्य
Clock १३ जेष्ठ २०७९ | १ मिनेट पाठ
सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले
मौन भई बस्यो भने कमजोर ठान्छ दुनियाँले,सत्य कुरा व्यक्त गर्दा खराब मान्छ दुनियाँले। कसैको हितमा बोल्यो भने उल्टो अर्थ लगाएर,प्रतिगामीको आरोप लगाई फर्किहान्छ दुनियाँले।
Whatsapp
भाग्यमानी
कला/साहित्य
Clock २६ वैशाख २०७९ | १ मिनेट पाठ
भाग्यमानी
होमा हो थपेर सविताले भनी, ‘लामो समयदेखि भेटघाट नभएकाले मलाई पनि धेरै न्याँस्रो लागिराखेको थियो। के गर्नु,उहाँको काम नै त्यस्तै छ। कहिले जापान, कहिले युरोप, कहिले अमेरिका। फेरि ऊ एक्लै हिंड्ने हो र! प...
Whatsapp
साहित्यकार लता केसीको दृश्य सार्वजनिक
कला/साहित्य
Clock २५ वैशाख २०७९ | २ मिनेट पाठ
साहित्यकार लता केसीको दृश्य सार्वजनिक
हाम्रो लघुकथा पाठशालाका संस्थापक लता केसीको दोस्रो लघुकथासंग्रह दृश्य विमोचन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस