उनले जग्गेको आगो मात्र तापिन्। घर देखिन् मात्र। उनले लोग्ने भन्ने मान्छेको अनुहार पनि राम्रोसँग थाहा नपाउँदै उनीमाथि आकाश खस्यो। सावित्राको सबै कुरा खोसियो। रातो रङ खोसियो। पोइ टोकुवी भइन्। समाज कति न...
कुनै ठूलै आपत परेछ भन्ने सोचेका महानुभावलाई डा. साबको कुराबाट ठूलो राहत मिलेको महसुस गयो र भन्यो, ‘डा. साब, मलाई त्यस अंगको कुनै आवश्यकता नै छैन। किनभने म त मन्त्री भइसकें। अब पनि हुने त्यही मन्त्री त...
लेखकले वर्णन गरेझैं बाटामा डाँफे र मुनालका जोडी मैले पनि देखेको छु। उहाँहरू जहाँजहाँ चौतारीमा बस्नुभयो र खाजा खानुभयो ती ठाउँमा हामीले पनि त्यसै गरेका छौं। देउराली जंगल उकालीओराली हिंडेका थियौं। यसरी...
आफ्नो घरपरिवार,छोराछोरी,आमाबाबु,इष्टमित्र र चाडवाड कहिल्यै भनेन। पराईलाई पनि आफ्ना देख्ने भइसकेका थिए उसका आँखा। रातबिरात उसलाई देखेपछि गाउँले सबै ढुक्क। अपराधीका अपराध लुक्थे। चोरका योजना तुहिन्थे। ऊ...
जन्मनु मृत्यु भेट्नु हो बिर्सन्छ, मान्छे। आमाको काख हुँदै नारी पुरुष पुरुष नारीको नग्नतामा रम्दै रमाउँदै आफैं नांगिन्छ, मान्छे जन्मनु मृत्यु भेट्नु हो बिर्सन्छ, मान्छे।
कोही पनि मान्छे दिनरात संघर्ष नगरी महान हुँदैन,हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन। गरीबी हटाउन कृषिमा वैज्ञानिक पद्धति अपनाउनु, ठुलाठुला भाषणले मात्र गरीब र धनी समान हुँदैन।