मृगौला रोगबाट ग्रसित पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ। विगत ९ वर्षदेखि मृगौला रोगसँग लड्दै आएका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।
हात थापिरहेथ्यो एउटा मान्छे एकान्तमा। ऊ थाप्न चाहन्थ्यो धेरै वस्तु। ईश्वरबाट चाहन्थ्यो तथास्तु। पूजा गर्थ्यो, पुकारा गर्थ्यो। साधना–आराधना गर्थ्यो। पछिसम्म नपाएपछि उसको चेत खुल्यो–माग्नेको अर्को नाम म...
जब माता शमना आएर मालीपिताको सेवाशुश्रूर्षा गर्न थालिन्, उन्मनालाई आभास हुन थाल्यो— कतै मालीपिता नै मेरा पिता होइनन् ? किन्तु यो कुरा उनले न मातासँग न मालीपितासँग सोध्नै सकिन्।
डोट्याली भाषाको शब्द ‘छाइल’को अर्थ हुन्छ–छाया। यस उपन्यासमा सुदूर पश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पुर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मक...
मनको पिंधबाट माया फैलाएर सिंगो जीवनलाई सद्भावको घुम्टो ओढाउन विश्वासको कुण्डमा छलाङ मार्दै आस्थालाई अग्लो शिखरमा पुर्याउन तिम्रो–मेरो बुझाइ धर्ती र गगन जस्तै छ नआऊ भो प्रेम दिवस तिमी अशोभनीय गुलाब बो...
खालि फरक छ, उनीहरू हिजो हुँदा खाने वर्गको हितको विषयमा सोच्थे। आज हुनेखाने वर्गको विषयमा सोच्दछन्। रेखा गाढा बनाउन कसिन्छन्, दासताको जाँतोले पिस्न आतुर गर्द्छन् र बाँधिएका साङ्लाहरू अझै कस्न तम्सिन्छ्...
प्रियतमका औंलाहरू कहिले प्रेयसीको हातमा कहिले उनको केशमा सलबलाइरहेको छ। यस्तो अलौकिक दृश्य देखेर उनीहरूका नयनहरू प्रफुल्ल छ्न् र प्रफुल्ल नयन जुध्दा अधर मुस्कुराउँछ। बिस्तारै साँझ छिप्पिंदै जान्छ पारि...
अधिकृत मुसुक्क हाँस्दै बोले,‘म प्रक्रियामा राखिदिउँला, हुनेनहुने कानुनको हात छ। खर्चबर्चको कुराचाहिँ मसँग नगर्नुहोला। मलाई त्यो चल्दैन। म इज्जतमा रमाउँछु। म पैसाका लागि तन्नामे कमलप्रसाद हुँ।’