नाकको प्यालबाट निस्किएको श्वास फेरि फर्किएर सोही प्यालभित्र पसेन भने मान्छेको जीवन सकिन्छ। यो यथार्थ हो तर मान्छे यो कुरा बुझ्दैन र यो विषय जगत्मा यसरी भुलिन्छ कि ऊ यही लोकको सुन्दरतामा मोहित हुन्छ व...
मुनिका कुरा सुनेर भुनियाँका बाबाले प्रश्न गर्दै भन्यो – ठिक छ बहिनी, तपाईंले देखाइदिनुभयो त यो समाजलाई ! हामी पनि बेटियाको पठाई गराएर देखाइदिहाल्छु अनि बातमा सोधी।
चारओटा अप्सन पनि फेल खाएपछि मेरो मस्तिष्क तात्दै थियो तर म शान्त बस्ने कोसिस गरे। फेरि एकपल्ट प्रश्न दोहोर्याउन भने–जन्मेपछि सबैले मान्नु नै पर्ने ध्रुवसत्य कुरा के हो?
शहरको बीचबाट नहरजस्तो नदी बगाइएको थियो। त्यसका छेउछाउमा धेरै रेस्टुरेन्ट थिए। पानीमा वाटर बोट चलाइन्थ्यो तर कोरोना कहरका कारणले भने केही छोडेर प्रायः सबै रेस्टुरेन्ट बन्द थिए। रिभरवाकका पेटी उजाड देखि...
साँच्चिकै बुलबुले तालमा प्रवेश गर्नेबित्तिकै सुन्दरताले मन तान्यो। जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको रहेछ। काँक्रे विहार जतिकै त्यहाँ पनि पर्यटकहरूको घुइँचो थियो।
बतासै चल्यो पसीना सुक्यो जाऊँ भयो अबेला,काजीको घोडा दौडेर गयो रित्तो छ तबेला।काखमा राखी बजाउला मादल तिमी गीत सुनाउनु,आजको साँझ नाच्दै र गाउँदै एकैसाथ रमाउला।