‘नाम धन्धुकारि भए पनि मान्छे साह्रै जाति थियो।’ कसैले भनेको सुन्नासाथ युवराज पुनः पोखरीमा पसेर खोजतलास जारी राखे। कसै गरे पनि धन्धुकारिको अवशेष फेला परेन।
पुस्तकभित्र आतेस, पीडा, कहर, दुर्भाग्यको बयान मात्र छैन। बरु कोरोनाले उब्जाएका पीडाहरूबाट मुक्ति पाउन गर्नुपर्ने साहसिला कामहरू, सतर्कताका कामहरू तथा आँटिला काम कसरी गर्नुपर्छ भन्ने सन्देश पनि छ।
आज वसन्तीको अरू दिनझैँ स्फुर्ति छैन। मानौं, घोडा हुनुको अभिशाप भोगिरहेकी थिई। मान्छे बचाउन र मान्छेलाई छिटो गन्तव्य पुर्याउन सकीनसकी दगुर्न परेको थियो।
एकदिन ऊ नयाँ ठाउँको खोजीमा घरबाट बाहिर गयो। ठूलो आँधीबेहरी आयो। ऊ आत्तिदै घर पुग्यो। घरमा नजर लगायो। घर ध्वस्त भएछ। परिवार खोज्यो। अत्तोपत्तो छैन। यो देखेर ऊ घरछेउमा बसेर धर्धरी रुँदै भन्दै थियो, ‘भगव...
कति चुस्त हुन्छयौ तिमी कति जलेकी छयौ? प्यारी तिमी मनभरिकी तनभरिकी तिमी, प्रिय तिमी सधैंभरिकी जीवनभरिकी तिमी। अघिदेखि हेरिरहें यहाँ मैले तिम्रा ती रूपहरू,अति मिठो लाग्छ सबै मलाई तिम्रा ती धुपहरू।
मार्सी धान असोज–कात्तिकमा पाक्ने, तिहार असोज–कात्तिकमै पर्ने– यस आधारमा बलिराजका पालामा जुम्ला राज्यमा धानबाली भिœयाएपछि उत्सव मनाउन सुरु गरिएको हुन सक्छ। त्यसो त हाम्रा अधिकांश संस्कृति खेतीपाती लगाउ...
यही चिन्तालाई थोरै मात्रै साकार पार्न उनी उहिलेदेखि अहिलेसम्म सक्रिय छन्, विभिन्न हिसाबले। बाग्मतीको चिन्ता गर्ने बाग्मतीभाइ भन्छन्, ‘बाग्मती सभ्यता हो, यो इतिहास पनि हो।