गोपाल कलाप्रेमीले आफ्ना विचारलाई अगाडि सार्न अनेक पात्रलाई विविध पोजमा प्रस्तुत गरेका छन्। महिलालाई शक्तिशाली रूपमा उभ्याइएको स्पष्ट देखिन्छ। उनले साँढे, गधा, घोडा, बाँदर, बोका, भेडा, कुकुरलाई अलिकता...
तपाई त केट्रिना केइफजस्तो पो देखिनुहुन्छ? नितेशले तन्नेरी भावमा छिल्लिए। छ्या,तपाई भनेको सुहाएन।अँ, साथीहरूले पनि तेरो अनुहार कताकता मिल्छ, भन्छन्। तपाई पनि सलमान खानजस्तै ज्यान र पाखुरा त देख्छु। जव...
कवि लाकोजूको ‘घाम फुल्ने याम’ले समाजका हरेक पक्ष, वर्ग र क्षेत्रको समस्या मात्र नभएर तिनीहरूमा लुप्त अवसरहरूलाई पत्रि चित्रण गरेका छन्। समाजको सिंगो र सग्लो चित्रको प्रतिरुपको रूपमा प्रकाशित ‘घाम फुल्...
उपन्यासका केही सीमा छन्। यो उपन्यास भुइँमान्छे, प्रकृति र दुनियाँको सम्बन्धमा कुनै दार्शनिक गहिराइको उत्खननतिर अलि कम र विकासवादी दृष्टितिर अलि बढी केन्द्रित छ।
अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधाम...
आज उनकै देश नेदरल्यान्ड्सको राजधानी अम्स्टर्डममा उनकै नामबाट खोलिएको संग्रहालयमा उनका चित्र राखिएका छन्, उनका चित्रमध्ये कुनै कुनै दुई अर्ब रूपैयाँसम्म बिक्री हुन्छन्। उनले अभाव र गरिबीमै जिन्दगी बिता...
मैले धनसिंह तामाङलाई विश्वास दिलाउँदै भनेँ, “मेलम्ची नदीमा आएको बाढीपहिरो, भूक्षय एवं कोरोना महामारीहरू प्रकृतिले सन्तुलन मिलाउन प्रयोग गरेका माध्यम हुन्। प्रकृतिले झैँ सन्तुलन बनाइराख्नुपर्छ। यो संस...
छोराछोरी पनि उहाँहरूको संरक्षणमा अब्बल छन्। संस्कारी छन्। बर्सौपछि सानो घडेरी जोडेका छौ। घरमा जीवित भगवानलाई ल्याएका छौ। मेरो खुसी, सुखी जीवनको राज घरमा भगवानतुल्य सासूससुरा हुनु नै हो।