सपना, हो सपना हो ऊ ! यो धर्तीमा जन्म लिएर आउनु पनि सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ उसलाई।
आफ्नो नाम र जीवन उस्तैउस्तै। कुन कलमले कुन कापीमा के लेखौ भनेर दोधारमा परिरहँदा सबै कलम तँछाडमछाड गर्दै ‘...
अर्कैको भई जित्ने र हार्ने जोईकी पोइ ? ताली र गाली थाप्दैछन् थाली रजौटे माली। बिउ त कुह्यो काफल पाक्यो चाट्यो कि थुक्यो। ढुङ्गामा जरा बढ्दैन वृक्ष न नाच चरा।
म अझ तल्लिन भएर गायनको गहिराइमा डुबेकी हुन्छु। अचम्म ! त्यै वीणासँगै मिसिएको एउटा ‘शान्ति’ भनेर बोलाएको मीठो आवाजले मेरो हृदय झंकृत हुन पुग्छ। त्यो परिचित आवाजले म झल्याँस्स हुन्छु, आँखा उघार्छु र यता...
महेन्द्रपुल चोक क्षेत्रमा कवि, साहित्यकार, लेखक, पत्रकार, समाजसेवी, व्यापारी, संगीतकार, विद्यालय, महाविद्यालयका छात्रछात्रा एवं शिक्षक समेतको ठूलो जमात भेला भयो। साहित्यकार, समाजसेवी, व्यापारीहरू पछाड...
केही समयपछि ऊ गाउँमा फर्कियो। गाउँमा आउँदा श्रीमती र काखामा सानो छोरो च्यापेर आएको थियो। सामान्य पहिरनमा देखिने उसकी श्रीमतीले कहिल्यै निधारमा टीका र गलामा पोते लाउँथिन। यी सबैलाई उसले पनि दासताको प्र...
फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो। शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो।
लेखिएको थियो, ’घटना पर्वत जिल्लाको हो। बारीमा काम गर्ने क्रममा एक महिलालाई सर्पले टोक्यो। उपचार गर्न अस्पताल लैजानुको सट्टा उनका पतिले घरमा लगे। कोदालो प्रहार गरी पत्नीको हत्या गरे ।’
सधैंजसो बिहानै एकफेरो पैदल यात्रामा निस्किएर घर आउँदा सबै जना चौरीमा भेला भैसकेका थिए। म घर नपसी सिधै चौरीतिर लम्के। आफूले अलिक जानेको शिक्षा छिमेकीहरूले पनि प्राप्त गरे भने निरोगी हुन्छन् भन्ने विश्...