अब मैले तिम्रो मखुन्डो उतार्नु छ र चिन्नु छ तिम्रो अनुहार खोस्नु छ तिम्रो दौलतको कालो हाँडी एकोहोरो शंख बजाउँदै दोबाटामा घोप्टाएर जलाउनुछ तिम्रो पुत्ला र एकमुठी खरानीले तिम्रो कालो इतिहास चौकचौकमा लेख...
‘ब्लु डायरी हाम्रै समाजभित्र रहेका ती युवाहरूको कथा हो, जो अनेक उल्झन्बाट गुज्रिदै उज्यालो सपनाका खातिर संघर्षरत छन्। पुस्तकमा युवाहरूले आफ्नै प्रेम, जीवन र संघर्ष भेट्नेछन् ।’ उपन्यासकार आचार्य भन्छन...
दुखाइ र अनुभूति पनि कति गाह्रो छ भोगाइभित्रको अनुभूति निस्वार्थ छ तथापि दुखाइको अनुभूतिको प्रशस्त छ। अनुभूतिलाई पन्छाउन खोज्दा जीवन पनि पन्छिन खोज्छ। जीवनविनाको अनुभूति के अनुभूति ?
बालबालिकाहरूको विषयवस्तु र मनोविज्ञानलाई लक्षित गरेर लेखिएका बालविषयक लघुकथाहरूको सङ्ग्रह ‘लघुकथाको सुगन्ध’ प्रकाशन भएको छ। सङ्ग्रहमा लघुकथा परेका सबै लेखकहरूलाई लेखकप्रति उपलब्ध गराएर सङ्ग्रहको भर्चु...
साहेबनी जंगिदै कराउन थालिन् –“ए नकच्चरी के गर्न लायौं ?अरू तँलाई। पालेको चरीले आँखा ठुङ्ग्छ भनेको यही हो। छोरीको दर्जामा राखेको, अझ पलापिएर यतिसम्म भन्ने आँट पो गरी है ? जाइहाल यहाँ बस्ने काम छैन। तेर...
लेखापरीक्षण विश्वासबाट सुरु गरिन्छ र अनुसन्धान शंकाबाट सुरु गरिन्छ। लेखापरीक्षकले नमुना छनोटका आधारमा परीक्षण गरी सारभूत आश्वस्तता सहितको प्रतिवेदन दिइन्छ। लेखापरीक्षणले आर्थिक व्यवहार र लेखापालनमा दे...
देश, आफ्ना आफन्त, हितैषी छाडेर श्रीमानकाे पछि लागि जापान पुगेकी सीमान्तीको जापान बसाइको केही महिनामै उसले साचेका सपना बिस्तारै खस्न थाल्छन्। आर्थिक उर्पाजनका लागिरात दिन नभनी खटिएर सुन्दर भविष्यको कल्...
तिमी गुगलमा इतिहास खोज्छौ फेसबुकमा वीरता बाँड्छौ तर यी जङ्गे पिल्लरहरूमा अमरसिंहहरूको डिएनए भेट्दैनौ?
जङ्गे पिल्लरको रङ देशको रङजस्तै हुन्छ फरक भाषामा एउटै देश बोल्छ फरक जातमा पनि एउटै जात बन्छ फर...