“कस्तो औषधि हो डाक्टर सा’ब यो ? खाने औषधि लेख्दिनुस् न ?” “भन्दै त छु नि ! यसले काम गरेन भने फेरि आउनुस् अर्को लेखिदिन्छु।” डाक्टरले लेखिदिए अनुसारको पसलबाट मानबहादुरले औषधि लिएर गए। खाना खाएपछि सुरु...
के छ र अर्थ नहुने कुरा गर्नु नै व्यर्थ। नबिर्सौं बाटो व्यर्थमा किन मुहार रातो। नबिर्से हुने योजना थियो चन्द्रमा छुने। समय बित्यो थाहै भएन खै कस्ले जित्यो?
घोप्टो परेको अवस्थामा रहेका हरिहर जुरुक्क उठेर सबैलाई नमन टक्रयाए । सबै जना अचम्म पर्दै थिए।मुसुक्क मुस्कुराउँदै हरिहर बोले, “उपकारीलाई नि ईश्वरले हेर्दा रहेछन्। सबैको भलो गर्दा पो यस्तो अवस्थामा पनि...
जाने बेलामा नेताजीले भन्नुभयो, “आउनुस् मामा भान्जा मिलेर सरकार चलाऊ। अहिले गृहमन्त्रीपछि प्रधानमन्त्री नै दिऊला, के भन्नुहुन्छ ?”जितेनले किसनतर्फ विश्वासको हात बढाउँदै आमाले सानो छँदा भन्नुहुन्थ्यो, “...
‘जन्म र मृत्युु दुवै सृष्टिको उत्कृष्ट उपहार हो। पृथ्वी घुम्ने क्रममा तिमी कर्मले चोखो छौ या बिटुलो। अब मापन गर्नलाई अदालतमा हाजिर हुनुपर्छ।’ जंगिदै छाया बोल्यो।
भन्न दे। त्यो बैँसले मात्तिएकी केटी जे पनि बोल्छे नि। प्राणीको जीवन बचाउन उब्जिएको अनाजलाई यसरी फ्याँक्नु हुँदैन। घरमा लगे कुखुराले खान्छ। आमाले घोगो पटुकीमा घुसार्दै भनिन्।
असार तीन गते परेको पानीले सर्वनाश गर्यो। ठेगानाको नाममा नागरिकताभन्दा बाँकी राखेन। असार सोह्र गते शनिबार पुनः अवस्था दोहोरियो। मोटर पुलदेखि बाँकी रहेका सडक सञ्जाल पनि सखाप भयो। न धान पेल्ने मेल रह...
“मानबहादुरले हे¥यो – उसको दस्तखत पनि ठिकै हो तर त्योबेला यस्तो कडा व्याज त लेखिएको जस्तो त लागेको थिएन। सामान्य लेखपढ मात्र गर्ने मान्छे। कसरी यत्रो रकम भयो !