अक्षर
मुटुभित्र देशको माया देख्न सक्छु नि
कला/साहित्य
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
मुटुभित्र देशको माया देख्न सक्छु नि
के राम्रो के नराम्रो हो जान्ने भा’को छु, बाआमाले भनेको नि मान्ने भा’को छु। मुटुभित्र देशको माया देख्न सक्छु नि, मेरो देशको नाम मैले लेख्न सक्छु नि।
Whatsapp
माया–प्रेम अमर हुन्छ
कला/साहित्य
Clock १७ साउन २०७८ | १ मिनेट पाठ
माया–प्रेम अमर हुन्छ
डोयाउनेछु तिमीलाई मेरो पछि –पछि नै लगनगांठो कसीकसी यो जग्गेमा बसीबसी है। सिन्दुर–टीका लगाइदिन्छु त्यो इन्द्रेनी सिउंदोमा। माया– प्रेम अमर हुन्छ हामी दुईको ज्यान मिल्दोमा।
Whatsapp
भ्याक्सिन सूत्र
कला/साहित्य
Clock १७ साउन २०७८ | ५ मिनेट पाठ
भ्याक्सिन सूत्र
उताबाट अन्तिम म्यासेज आयो, “आफूलाई त्यस्तो सूत्र लाउने विधि थाहा छैन। यदि थाहा हुँदो हो त पचास वर्ष मास्टरी जागिर खाएर अहिलेसम्म यही पेंसिनको भरमा गुजारा गरेर बस्थें ? ती सूत्रधारहरूजस्तै म पनि सूत्र...
Whatsapp
तुलना
कला/साहित्य
Clock १६ साउन २०७८ | १ मिनेट पाठ
तुलना
बाँदरहरूको पनि सरकार हुँदोरहेछ भनेर हल्का हाँसो लाग्यो। दुःख परेका बाँदरको सामुन्ने हाँसेर पुरुषार्थ देखाउन चाहिन। हातमा भएको फलफूल बाँदरहरूलाई दिए।बाँदरहरूको अवस्था देखेर मस्तिष्कमा केही कुरा ठोकियो।...
Whatsapp
घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे
कला/साहित्य
Clock १६ साउन २०७८ | १ मिनेट पाठ
घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे
बिहे गरेपछि पत्नी बाँधिन्छे पति आजाद रहन्छ, साथीसँग पार्टी भन्दै घरबाट बाहिर भररात रहन्छ। घरकी श्रीमती लेण्डलाइन फोनजस्तै हो एकैठाउँ रहन्छे, मोबाइल उहाँको गर्ल फ्रेण्ड हो हर समय...
Whatsapp
सारै राम्री छोरी
कला/साहित्य
Clock १६ साउन २०७८ | १ मिनेट पाठ
सारै राम्री छोरी
सारै राम्री छोरी, यो मुटुको डोरी। मुसुक्क हाँस्दा, हिउँजस्तै गोरी। औंला भाँची गन्छे, उकुल जान्छु भन्छे। मान्छे सानी –सानी, लजाउने बानी। टिटीघाङ गरेर, आँगनीमा झरेर। बोलाउँदै साथी, चढी साइकलमाथि।
Whatsapp
जन्मदिन मनाएँ
कला/साहित्य
Clock १६ साउन २०७८ | १ मिनेट पाठ
जन्मदिन मनाएँ
अग्रजको सम्मान अनुजको मायामा, रमाउने बानी होस् यसै गरी काममा। खुसीयाली सम्झेर दुनियाँमा हराएँ, लेखपढ गरेर जन्मदिन मनाएँ।
Whatsapp
नासःद्यःको उत्पत्ति र हेमाद्यःको महिमा
विचार
Clock १६ साउन २०७८ | ९ मिनेट पाठ
नासःद्यःको उत्पत्ति र हेमाद्यःको महिमा
नाट्यश्वर कविलास पर्वतमा उत्पन्न भइसकेपछि एकजना ज्यापु नाट्यश्वरको पूजा गरेर सिद्धि प्राप्त गर्छु भनी पूजा गर्न एक्लै गएका थिए। त्यही बेला उनले त्यहाँ कंकाल, ख्याक र नाट्यश्वर देवता देखेनन् । त्यहाँ अ...
Whatsapp
किताबमा चलखेल
शिक्षा
Clock १६ साउन २०७८ | ८ मिनेट पाठ
किताबमा चलखेल
निजी प्रकाशकसँग मोटो कमिसनको पाउने लोभमा बर्सेनि नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयलाई कानुुनी दायरामा ल्याउनुपर्छ। देशभरिका ठूला र साना सबै निजी वि...
Whatsapp
नेपाल बारेको अंग्रेजी किताब
विचार
Clock १६ साउन २०७८ | ७ मिनेट पाठ
नेपाल बारेको अंग्रेजी किताब
झन्डै चार सय पृष्ठको यस पुस्तकको आखिरी खण्डमा राखिएका अनुसूची र सन्दर्भग्रन्थ सूचीमा बाह्र बुँदे सम्झौता, ४० बुँदे मागपत्र, माओवादीले जातीय आधारमा घोषणा गरेका ११ ‘राज्य’ र तिनका इन्चार्जको फेहरिस्त लग...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस