यो भिड देखेर सुनिललाई भने झर्को लाग्यो र भन्यो– हेर्नुस् सरहरू ! मूल्य तोकीतोकी मेरो सर्टिफिकेटलाई विज्ञापनको साधन बनाउन नखोज्नुहोस्। म सरकारी स्कुलबाटै उत्कृष्ट भएको हुँ। त्यसैले सरकारी कलेजमै पढ्छु।...
पढी–लेखी अगाडि बढ्ने बेला हो। पढौँ साथी यो त हाम्रो पढ्ने बेला हो। पढौँ साथी देशको इज्जत राख्ने हामी हौँ। गरौँ साथी भोलि यो देश हाँक्ने हामी हौँ। साना– साना हातले कलम समाउँछु। सधैँ लेख्न पढ्न पाए म त...
मेघराज बाकोमा र तानसिने आमाको पसलमा उल्टै उधारो तिर्नु थियो। त्यसैले सानु र विजया फरक बाटो हिँड्थे। सानु भोकले बोल्नै नसक्ने भइन्। एक घन्टासम्म बाटो हेरेर बस्दा पनि बाटामा कोही देखापरेन।
तर बाबु म आशावादी छु, तिमी पनि आशा नमार एक दिन बाँदरले मान्छे बन्नु पर्नेछ यो बुच्चे सडक यो चोसेमोसे सडक एक दिन अवश्य चौडिनेछ। तिमीले सुनेका छैनौ र बाबु, भन्नेहरूले त भनेका छन्–मान्छेका पुर्खा पन...
यसर्थ म त्यो भ्रमको संसार जलाएर जलाशयको जङ्घार बनाउन मन छ अँजुलीले उघाएर पिउँदा सानो भए पनि शीतलता मिल्ने हिमाल भेटियोस् सम्पूर्ण प्यास सधैंका लागि पिंधहरूबाट मेटियोस् त्यतिखेर भनौला सबै सबैलाई स्य...
बुबा बित्नुभएछ छोरा सम्झेर आमा बेहोस हुनुहुन्छ रे आकाश खसेर मैले फर्किने दिन गनिरहे औंला भाँचेर विदेशमा एकजना माथिबाट खसेछ उपचार नपाई त्यत्तिकै महिनौ बसेछ कालो बाकस छाम्दै सानो छोराले सोध्यो एक बाकस प...
“मेरी सासू आमा, अब यो घर शून्य भयो। हामीलाई टुहुरा– टुहुरी पारेर किन गयौ। अनायास बुहारी जमिनमा पछारिइन्छि
मेकीहरूले तिनीहरूको आँखाबाट बगेको भल सुकाउन सकेनन्। छेउमा बसेर चार वर्षे नाति भिक्सको बट्टा ख...
जसोतसो वर्खा सकियो। कमलाको स्याहारले धनबहादुर पनि तङ्ग्रियो। दशैँ लाग्दा–नलाग्दै छोराले भाषा परीक्षा पास गरेर कोरिया जान पाउने खबरले दुवै दम्पती खुशी भए। दशैँपछाडि छोराको कोरिया जान समय एक हप्ता अगाड...
हिँउको शहर छोडेर युग–युगदेखि बगिरहेका त्रिशुली र कर्णालीहरूमा पराईसँग साइनो जोडेर सिमानामा बगिरहेका मेची र कालीहरूमा शुद्ध पानी मात्रै बग्दैन मेरा हजार पुस्तादेखि जिन्दगानी बगिरहेको छ।