साथमै कृष्ण छ क्रीडा नगर्ने कुरै भएन, छातीमै वृन्दावन छ अन्त जाने सुरै भएन। कंशहरू मुर्मुरिइरहून् त्यस्ता हावाले छुँदैन,
तिमी मुस्कुराए प्रेम प्याला अपुरै भएन।
हिजो पो तिमीहरूलाई जागिर चाहिएको थियो र मकहाँ आउँथ्यौं। आज तिमीहरू जागिरे भयौं। अब तिमीहरू कसरी मकहाँ आउन सक्छौं ? एउटा भनाइ छ नि डिठ्ठा साब, तिर्खा लाग्यो भने खोला धाउँदैन। खोलासम्म पानी लिन मानिस आफ...
केटीले पुठ्ठा र तिघ्रामा ग्रन्ज गरिएको प्यान्ट लगाएकी थिई। केटाले एक डिठ लाएर उसको च्यातिएको प्यान्ट हेरेपछि यो संवाद घटित भएको थियो। रिसाउँदै केटी बाटो लागेपछि ओझेल नपरुन्जेल पछाडिबाट केटीलाई उसका आँ...
कहिले खले गह्राबाट त कहिले बार्दलीबाट, चुच्चो घाँटी जोडिएकालाई पालैपालो घोचे।छुट्टिएर नहुने भयो, मिल्न पर्यो अब, पारिवारिक मिटिङ बसी पालैपालो सोचे। खै केमा चित्त बुझ्या छैन एउटै भान्सा गर्न, सम्मानजन...
व्यवहारमा सुनिएको लोकप्रिय उखान छ, छोटो बढेपछि भारी फुर्ति ढाँचा बढाउँछ। बाँसको तामाले पनि सोच्दो हो बढेर आकाश छुनु छ, प्रौढतामा पुग्दा आखिर जमिनतिर नै झुक्दछ। माटोमा उम्रेको वृक्ष अन्त्यमा माटामै म...
मन त तब मात्र दुख्दो रहेछ जब मेरै छोरीको हातबाट विष्ट कपडा लिनुहुन्छ मेरै अगाडि पहिरिनुहुन्छ मेरै दलिनमा झुन्ड्याएको ऐनामा हेर्नुहुन्छ र, मेरो ज्याला भने मेरो हातमा पर्ने गरी अलग्गै फालिदिनुहुन्छ मन त...
म समय अनुसार चल्न नसकेर साह्रै दुः ख पाएँ। दाइजोको आस गर्दा मलाई सधैं बुहारीले केही नदेखेका मान्छे भनिरहने, जोसंग पनि माइतीको धाक देखाइरहने हुँदा मेरो घरको सौन्दर्य नै गुमेको छ। अब म कान्छो छोराको विव...
एक धेरै ठूला प्राध्यापक थिए, जेम्स ब्योर्कमान, उनी अमेरिकन थिए, आफ्नो अध्यापनका क्रममा आफ्नो आधाभन्दा बढी जिन्दगी यही नेदरल्यान्ड्स अनि विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ लेक्चर्स दिएर अनि सेमिना...