संवत् १८९० पछि अध्ययन सकेर काशीबाट पहाड आएका भानुभक्त आचार्यलाई पाल्पाका शासकहरू, पिता धनञ्जय र पाल्पाका कर्मचारीसँग प्राप्त निकटताले दरबारिया भाषिक वातावरण प्राप्त गरेको देखिन्छ। यो वातावरणीय भाषाशैल...
कति मीठो दुध दिने भैंसी पनि गाउँमै छ, बजार जानै नपर्ने तरकारी नि बारीमै छ। धान फल्ने खेत नि छ मूल फुट्ने टारी नि छ, कान्छाबाले लगाएको सुन्तलाको घारी नि छ।
कविता मन पराउने मैनालाई उन्मुक्त सायरीले छेड्दा धेरै डराउँथी ऊ, दिनमा सिमसिमे पानीमा भिज्न रुचाउने मैनालाई
“सावर“ मा राति भिज्न विवश गराउँदा कहालिन्थी ऊ।
अन्वेषणका लागि कुनै पनि यानहरू चन्द्रमाबाट उड्न सकेनन्। प्रविधिका तरङहरूले सबै सौर्यमण्डललाई माकुराको जालोलेझैँ बाँधेको थियो। पृथ्वीका कुनै ठूला अपराधी समूहहरूले पृथ्वी लगायतका धेरै ग्रहलाई एकैचोटि ध...
मेरै स्वरको कदर हुन्थ्यो बेला बुझ्नलाई, अचेल कसले सुन्छ मेरो मधुर स्वरलाई। अचेल मेरो कामभन्दा ज्यानको महत्व छ,
स्वतन्त्र म छैन अचेल खोरमा बस्नुपर्छ। आज कति बढ्यो भनी मान्छे दिन गन्छन्, nबिर्सिएछन् म...
मेरो देशमा हामी कर तिर्छाै सरकारले भ्रुणहत्या गर्ने अस्पताल जन्माउँछ कर तिर्नेको किर्ते सही गरेर विकासको नाममा सम्पन्न कागज तयार पार्ने कर्मचारी उत्पादन गर्छ तिर्नु केका लागि कर कर तिरेर नक्सा पास...
मेरो असल मनको अगाडि उसको दुख छटपटिन थाल्यो । मैले पनि उसको सरुवाको राम्रो व्यवस्था मिलाइदिएँ । केही समयपछि कालो कोटधारी, सेतो कोटधारी र उद्दार चाहने धेरै अन्य दुखी, गरिब र दरिद्रहरू मेरो अगाडि आएर एकम...