अक्षर
मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन
कला/साहित्य
Clock २१ असार २०७८ | १ मिनेट पाठ
मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन
मैले समाउने हाँगाहरूमा तिम्रो नजर किन, मैले रमाउने खुसीहरूमा तिम्रो नजर किन। मेरो पनि जिन्दगी हो अलिकति बाँच्नु छ, मैले लगाउने ती रंगहरूमा तिम्रो नजर किन।
Whatsapp
के तिमीसँग उत्तर छ ?
कला/साहित्य
Clock २० असार २०७८ | १ मिनेट पाठ
के तिमीसँग उत्तर छ ?
आफ्नै आमाको चौटा लुछिंदा तिम्रो साहसको धारिलो हतियारमा कसरी खिया लाग्यो? तिमीभित्रको त्यो देशभक्तिको सागर कसले सुकायो, कसरी सुक्यो? यही प्रश्न मेरो विश्वासले मसित गर्दै निहुँ खोजिरहेछ म के जवाफ दि...
Whatsapp
कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि !
कला/साहित्य
Clock २० असार २०७८ | १ मिनेट पाठ
कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि !
दक्ष जनशक्ति उत्पादन गर्न सरकारले लगानी गरेकै छ, तर, कर्मचारीले दुर्गम ठाउँभन्दा सुगम ठाउँ हेरेकै छ। अधिकार सँगसँगै कर्तव्यबोधको शिक्षा पनि चाहिने हो कि ! बच्चालाई उमेर अनुसारको संस्कार, शिक्षा र जिम्...
Whatsapp
अनुरोध
कला/साहित्य
Clock २० असार २०७८ | १ मिनेट पाठ
अनुरोध
कहिलेकाहीँ चिन्ता लाग्छ मेरो एक्लो चिन्ताले कसैले नसुनेको चिन्ताले वा कानका जाली यथावत् बोकेर श्रवणशक्ति गुमाएकाहरूसंग जोडले चिच्याउँदा मेरो चिच्याहट खेर जाने त होइन भन्ने आशंकाले के म बोल्न बन्द गरि...
Whatsapp
बहिष्कार
कला/साहित्य
Clock २० असार २०७८ | १ मिनेट पाठ
बहिष्कार
सात वर्षको छोराले सजिलै उत्तर दियो – बाबा हाम्रो स्कुलको प्रिन्सिपल आफूलाई हिरो ठान्छ। त्यसैले मैले साथीहरूलाई बहिष्कार गरौँ भने। आज स्कुल नगएर हामीले प्रिन्सिपललाई बहिष्कार गरेका छौँ।
Whatsapp
‘छोरी छोरी नै हो, छोराजस्तो होइन’
कला/साहित्य
Clock १९ असार २०७८ | ४ मिनेट पाठ
‘छोरी छोरी नै हो, छोराजस्तो होइन’
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
Whatsapp
हिसिलाः क्रान्तिकारीदेखि प्रथम महिलासम्म
कला/साहित्य
Clock १९ असार २०७८ | १३ मिनेट पाठ
हिसिलाः क्रान्तिकारीदेखि प्रथम महिलासम्म
मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा...
Whatsapp
उज्यालो
कला/साहित्य
Clock १८ असार २०७८ | १ मिनेट पाठ
उज्यालो
फेरि अर्को सूर्योदयको प्रतीक्षामा सङ्लो आकाशको खोजी हुन्छ एउटा निस्पट्ट अँध्यारोपछि नै एक मुठी उज्यालोमा सुन्दर मुस्कान भरिएको बिहानी अलिकति खुसीको खोजीमा हिंड्न खोज्छ यो मन।
Whatsapp
रुम्जाटार
कला/साहित्य
Clock १६ असार २०७८ | २ मिनेट पाठ
रुम्जाटार
लोकतन्त्रसँगै लोकहरू किन विदेशिए , गणतन्त्रमा गणहरूले योग्यताभन्दा बढी अवसर कसरी पाए , ऊ गम्छ। हिसाब गर्छ। अन्त्यमा सुसाउँछ सल्लाझैं ’ घुमिफिरी.. !’
Whatsapp
घर
कला/साहित्य
Clock १६ असार २०७८ | १ मिनेट पाठ
घर
यो घर, आमा हुँदासम्म त थामिने हो थाम झ्यालढोका ढकमक्क ढाकेर कहिले फर्किने हुन् आमाले पालेको अजम्बरी खुसी आशै आशले तानेको यो उमेरको ढोका बन्द हुने बेला भो यो जीर्ण घरले कतिञ्जेल देला भर।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस