अक्षर
नाजवाफ शिक्षक
कला/साहित्य
Clock १९ जेष्ठ २०७८ | २ मिनेट पाठ
नाजवाफ शिक्षक
लामो सास तान्दै जवाफ दिए विद्यार्थीले, ‘त्यही त बेइमानी भयो नि, मैले मेरो जिन्दगीमा कहिल्यै बी प्लससम्मको ग्रेड ल्याएको छैन। तर सरहरूले यसपालि बर्बादै गर्नुभयो नि, मलाई त अब कक्षा ११ पढ्न पो डर लाग्य...
Whatsapp
चिन्टु र पिन्टु
कला/साहित्य
Clock १८ जेष्ठ २०७८ | ५ मिनेट पाठ
चिन्टु र पिन्टु
पिन्टुले बिस्तारै उठेर टाउको झुकाउँदै भन्यो – “माफ गर दाइ ! म हात्तीको मायाले अन्धो थिएँ । आज तिमीलाई चिन्ने मौका पाएँ। अबदेखि तिमीलाई कहिल्यै छोड्दिनँ । तिम्रो अगाडि हात्तीको कुरा पनि गर्दिनँ । हात्...
Whatsapp
पहाडी गाउँमा
कला/साहित्य
Clock १८ जेष्ठ २०७८ | १ मिनेट पाठ
पहाडी गाउँमा
उँधोलाई हेर्याे त्यो मेवाखोला, उँभोलाई हिमाल, डाँडामा बसी हेर्छु यो दृश्य,सेताम्मे हिमाल। पहाडी गाउँ हरियाली ठाउँ, हेर्नमै रमाइलो, बादल फाटी आकाश खुल्ला, दिन भाछ घमाइलो। मंसिरको महिना पहेँलपुर धान, खे...
Whatsapp
सिस्टम
कला/साहित्य
Clock १६ जेष्ठ २०७८ | ६ मिनेट पाठ
सिस्टम
सुब्बा भाइले भने– ‘छोडेकै हो दाजु, यो त माखेसाङ्लो हो । पासपोर्ट लिने बेलामा हेरेर रूजु गरेर लैजानू है भन्ने हो। प्राय मान्छेहरू नहेरी लैजान्छन् अनि जब पासपोर्टको काम पर्छ। स्पेलिङ मिल्दैन । ऊ कुदेर...
Whatsapp
प्यारो मेरो बाबा
कला/साहित्य
Clock १६ जेष्ठ २०७८ | १ मिनेट पाठ
प्यारो मेरो बाबा
मेला लाग्दा काँधमा राखी मलाई बोक्नुहुन्छ, मैले नाच्दा मेरो बाबा मादल ठोक्नुहुन्छ। बजारबाट ल्याउनुहुन्छ झ्याइँ–झ्याइँ गर्ने बाजा, मलाई साह्रै माया गर्ने मेरो प्यारो बाबा।
Whatsapp
स्वर्णिम धुन भर्दै गरेका लाकोजुका मुक्तकहरूमा घोत्लिंदै
कला/साहित्य
Clock १६ जेष्ठ २०७८ | ६ मिनेट पाठ
स्वर्णिम धुन भर्दै गरेका लाकोजुका मुक्तकहरूमा घोत्लिंदै
कुनै पनि कुराले छोएपछि मात्र लेख्छन् लाकोजू । विषयको गहिराइमा पुगेर कुनै पनि कुराको अनुभूतिले मात्र लेख्छन्। राजनीति, जनताका अभाव, गरिवी, पीडा, प्रेम आदि विषयमा उनका मुक्तक छन्। राजनीतिक रूपमा चाँडोचा...
Whatsapp
यसरी काम गर्थ्यौं कम्युनिस्टहरू
समाज
Clock १५ जेष्ठ २०७८ | ८ मिनेट पाठ
यसरी काम गर्थ्यौं कम्युनिस्टहरू
मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्‍यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि...
Whatsapp
ऐना साथी
कला/साहित्य
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
ऐना साथी
सधैं एक–अर्का बाँड्ने पीर–मर्का हेर कस्तो जाती मेरो प्यारो साथी छैन स्वार्थी मन के हो लौलौ भन अरू केही हैन यो हो प्यारो ऐना।
Whatsapp
घारोको कथा
कला/साहित्य
Clock १४ जेष्ठ २०७८ | ३ मिनेट पाठ
घारोको कथा
किरिया पुत्रीले प्रयोग गरेका समानको रेट यति नै हो भनेर यकिन हुँदैन। तिनीहरूले कति दिए होलान् ? पैसा छैन भनेर कति प्रतिशत छुट मागे होलान्, कति समान त हामीले लगेकै छैन भने होलान्...। पन्डितलाई खर्च कति...
Whatsapp
चरी
कला/साहित्य
Clock १३ जेष्ठ २०७८ | १ मिनेट पाठ
चरी
अझै कति खतरा छ, सिकारीबाट बच्न, बन्धन र स्वतन्त्र हुनुमा आआफ्नै कथा छ व्यथा छ प्रिय पखेटा र ठुँडो काट्टिएका, चरीहरूको पनि त आफ्नै कथा छ न उड्न सक्छन् न थुनिन यी तीन कथाको बुझाइ नै जिन्दगी हो प्रिय।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस