समानताका नाराहरू पनि मेरो माटोमा सस्तै किन्न पाइन्छ मात्र महँगो पर्छ शिक्षा, स्वास्थ्य ,कृषि ,यातयात लगायत कमिशनले ढाडिएर फुलेका गरिबले खाने चामल र दालका दानाहरू। महँगो पर्छ, नानीका नानाहरू र महँगो पर...
मलाई हिजो जस्तै लाग्छ दशैं बिदामा घर फर्किँदा उसँगै यस्तै बसमा एउटै सिटमा कुम जोड्दै यात्रा गरेको। तर समय उल्टिइसक्यो। उसँग कुम जोडेर बस्न अरू कोही आइसकेको छ । बिडम्बना, ऊ मेरी हो भन्ने मेरो अधिकार छै...
‘५ सय मिटर वरपर छ माइत र मावल यसरी के बस्नु नभेटी?’‘म अस्पतालमा इमर्जेन्सी वार्डको डिउटी गर्दै छु। बाबा बैंकको डिउटी के थाह हजुरलाई कोरोना पो लागेको छ कि? आमा र हजुरआमालाई खिर सँगसँगै कोविड –१९ उपहार...
साँझ पर्न लाग्दा एकजना भलादमी देखिने मान्छे त्यही बाटो जाँदै गरेका देखिए। रवीन्द्रले चिनेकै मान्छे थिए उनी। उनलाई पनि बोलाएर भने–हेर्नुस् न सर ! मलाई हस्पिटल लगिदिने कोही भएन। मैले पशुपतिमा सुनको जलार...
आजभोलि उनीहरू सुदूर पश्चिम क्षेत्रबाट राष्ट्रिय रूपमा नै प्रतिनिधित्व गरिरहेका छन् । विद्यालय स्तरभन्दा माथि पढाइ अगाडि बढाउन नसके पनि खेलकुदको माध्यमबाट आफूलाई चिनाइरहेका छन्। लगन र परिश्रमले गर्दा उ...
निर्णयपछि बुढी आमै महिनाको पन्ध्र दिन एउटा छोराको घरमा र बाँकी पन्ध्र दिन अर्को छोराको घरमा बस्न थालिन् । तर, कहिलेकाँही कुनै महिना एकतीस दिनको पर्दा दुवै छोराको बिचमा आमाको खानपिनका सम्बन्धमा चर्काचर...
टिभीको समाचारहरू सधैं तनाव बोकेर आउँछ्न् मेरा लागि सायद यो हजुरको मनोरञ्जनको साधन हो मेरा लागि एउटा त्रास फैलाउने यन्त्र बनिदिन्छ मेरा सपनाहरू छरस्पस्ट पारिदिन्छ।
राजाराम माझीले गुनासो पोख्दै भने–हामीले पिएचडी गरे पनि जागिरे मात्र बन्यौं । जीवन ठिकठिकै चलेको छ। राजनीति गर्नेहरूले कमाउने पेसा बनाए। एकाध वर्षमा खरबौं कमाइरहेका छन्।
मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर...