राजनेताहरूले त्यो सडकमा समानुपतिक रूपमा चालकहरू राख्ने प्रयत्न गरिरहेका थिए । मोटर देखेर तर्सने मान्छेहरूलाई पनि जबर्जस्ती चालक बन्न प्रेरित गरिरहेका थिए । त्यस्ता कमजोर चालकले हाँकेको गाडी चढ्ने यात्...
जीवनमाथि यी दुई ध्रुवको पिङ नमच्चिने भए किन जन्मन्थ्यो होला ज्ञान ? किन रचिन्थ्यो होला इतिहास ? साँच्चै– साँच्चै बिहानीले सिकाएको कुरा नसुनिने भए किन झथ्र्यो होला रात र ओरालिँदै निदहरूको सपनाले किन गा...
बाँचे भने फर्की आउँछु दुखसुख झेल प्यारी, के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी। परदेशीले माया मार्यो भन्दै होलान् बाबाआमा, खान–लाउन पुर्याए है दुई दिन बाँचुञ्जेल प्यारी। बुढा भाका बाआमालाई भिरपाखाम...
इमेल पढेपछि मुटु ढक्क फूल्यो। हतारहतार फेक आइडीबाट उसको प्रोफाइल खोलेँ। हार्दिक श्रद्धाञ्जली लेखेर थुप्रै फोटो ट्याग भैसकेका रहेछन्। जबरजस्ती मन सम्हालेँ। मैले यति धेरै मन पराएको मान्छेको खरानीसम्म दे...
तिम्रो काखमा शरण पर्न , आउँछु नेपाल आमा, तिम्रो ओठमा खुसी छर्न, आउँछु नेपाल आमा। देश दुखेको बेला विदेश, बस्ने रहर छैन मलाई, त्यो लिपुलेक फिर्ता गर्न , आउँछु नेपाल आमा।