ऊ विरामी श्रीमतीको छेउमा बसेर कुरा गरिरहेका थिए –साँच्चि प्रभा ती उषाका छोरालाई त कोराना पो लागेको छ अरे त नि । विदेशमा कति नेपालीहरू नि मरिसके भन्छन्। –साँच्चै हो र ? प्रभाको बोलीमा तागत आएझैँ सुनियो...
हजुरआमासँग तपाइँहरू घरमा गएर बस्नु मात्र होस् । केही गर्नु पनि पर्दैन भन्दै आमा रुनुभयो । हजुरबाहरूले तपाई हाम्रो खुसीका लागि कति दुःख गर्नुभयो । उहाँहरू त भगवान् हो । हजुरआमा र हजुरबा भएको घर त पवि...
यतिबेला घाम अझै तेजिलो देखियोउनले हत्केलाले छेक्न खोजिन् तर, छेकिएन कसैले माथिबाट दस रुपिँया झारिदियो
हतारहतार टिप्न खोज्दा अलिकति छेकियो घाम कथा अधूरै लाग्दै थियो मेरो कलमको मसी सकिएछ। हुन त, लेख्न...
नयाँ वर्ष तिमीलाई हराएपछि सुनाएर फेरि पुरानै दिलहरूमा पसेर बस्ने कुनै नयाँ प्रोजेक्ट नपाएपछि मैले व्यर्थै आकांक्षाहरू समयको वेगमा रोपिदिए पुरानो वर्षलाई बिदाई नयाँलाई स्वागत छ।
प्रायः उनी ६ महिनामा नेपाल आउँछन्। कोरोना महामारीका कारण यसपटक उनलाई नेपाल आउन एक वर्ष लाग्यो। यसपालि उनले छोरा डेभिड रिड्लिङ्गरलाई पनि साथै ल्याएका थिए। छोराको स्कुल छुट्टी सकिएको हुनाले उनी जर्मनी फ...