अक्षर
क्याप्टेनका कलम
कला/साहित्य
Clock ०३ वैशाख २०७८ | ११ मिनेट पाठ
क्याप्टेनका कलम
सायद त्यसपछि हामीबीच भेट हुन सकेन । खुशीको लड्डु खाएर छुट्टिएको भेट नै अन्तिम भेट बन्यो हाम्रो । एकैपटक भाइटीकाको राति खबर आयो हामी सबैलाई छोड्नुभएको । यद्यपि क्याप्टेनसापसँगको मित्रता कायमै छ । उहाँक...
Whatsapp
विलियम वर्डस्वर्थलाई भेट्न लेक डिस्ट्रिक्टतिर
कला/साहित्य
Clock ०३ वैशाख २०७८ | ७ मिनेट पाठ
विलियम वर्डस्वर्थलाई भेट्न लेक डिस्ट्रिक्टतिर
केही जोडीहरू वोटिङमा व्यस्त थिए । हामी भने रिडल, याम्बल साइट, किन्डल, ल्याङडेल घुम्दै हामीले जान चाहेको खास ठाउँ ‘ग्रासमेयर’ तर्फ लाग्यौँ । जहाँ वर्डसस्वर्थको कटेज थियो– ‘डोभ कटेज’ । खरले छाएको होचो द...
Whatsapp
काठमाडौँ मोह
कला/साहित्य
Clock ३१ चैत्र २०७७ | ७ मिनेट पाठ
काठमाडौँ मोह
उनको कविता सुनेर मान्छेहरूले पर्र ताली बजाए । सबैले वाहवाह भन्दै अनुहारभरि खुसी ल्याए । केही क्षणपछि कार्यक्रम सकियो । त्यसपछि कोही अतिथिसँग परिचित हुन गए । कोही आआफ्नो मन मिल्नेसँग गफ गर्न थाले । कह...
Whatsapp
जीवनको स्मित सर्ग
कला/साहित्य
Clock ३१ चैत्र २०७७ | ८ मिनेट पाठ
जीवनको स्मित सर्ग
निकै समयपछि एकतमासले मन चस्किरहेको बेला 'ल बधाई छ अपरेसन सफल भयो। आउनुहोस् हल्ला नगरी, हेर्न सक्नुहुन्छ।' मेरो अगाडि आएर कसैले भन्यो। म आतुरताकासाथ उनको पछिपछि लागे। मुकेशलाई नभेटुञ्जेल मुकेशलाई छोरीक...
Whatsapp
डाक्टर सा’प हुनुहुन्न
कला/साहित्य
Clock ३१ चैत्र २०७७ | १ मिनेट पाठ
डाक्टर सा’प हुनुहुन्न
‘डाक्टर सा’प हुनुहुन्न, अर्को अस्पताल लैजानोस् ।’ बिरामी बच्चाको अभिभावकतिर नहेरी गेट लगाउन खोज्यो उसले। तर, गेट थुन्न नपाउँदै महिलाभित्र पसिन्। कृत्रिम रिस देखाउँदै उसले ती महिलातिर हेर्यो र हेरेको ह...
Whatsapp
बादल
कला/साहित्य
Clock ३१ चैत्र २०७७ | १ मिनेट पाठ
बादल
आकाशमा बादलको थुँगा हेर साथी,कपासझैँ सेतोसेतो डुल्छ माथिमाथि। चारैतिर पोतिएको चाँदीजस्तो घेरो,डुल्न पाए मजा हुन्थ्यो समातेर फेरो। बस्छ कैले हिमालको शीरमाथि गुथी,थाहा हुन्न कतिबेला जान्छ आफैं उठी।
Whatsapp
समाचार
कला/साहित्य
Clock ३० चैत्र २०७७ | १ मिनेट पाठ
समाचार
भोलि बिहानै आमाछोरी समाचार हेर्दै थियौं। मुख्य समाचार भनेर लेखिएको थियो– नारी स्वतन्त्रताले हद पार गर्यो। नशाको तालमा साँझ डान्सवारमा भेटिन्छन् महिलाहरू! साथमा टाउकोमा हात लगाएर भुईंमा बस्नुभएको मेरी...
Whatsapp
ठूलो मान्छे
कला/साहित्य
Clock ३० चैत्र २०७७ | १ मिनेट पाठ
ठूलो मान्छे
यी नेता अंकल त ठूलो मान्छे होइन रहेछन्। म त यिनीजस्तो बन्दिनँ हजुरआमा! म त मेरो बाबाजस्तो बन्छु । मेरो बाबालाई सबैले राम्रो मान्छे , असल मान्छे भन्छन्। मेरो बाबा नै मेरा लागि ठूलो मान्छे हो।
Whatsapp
महिला कति प्रतिशत ?
कला/साहित्य
Clock २८ चैत्र २०७७ | ९ मिनेट पाठ
महिला कति प्रतिशत ?
मान्छेले जङ्गली अवस्थाबाट पहिलो चरणको सभ्यतामा प्रवेश गर्दा समूह बनाएर बस्न थाल्यो । त्यो समूहलाई कविला नामाकरण गरिएको छ । कविला युगमा आमा नै कविलाको नाइके, वंशको अधिकार तथा हर्ताकर्ता थिइन् । किन भने...
Whatsapp
मैले नजन्माएकी छोरी
कला/साहित्य
Clock २८ चैत्र २०७७ | १ मिनेट पाठ
मैले नजन्माएकी छोरी
तिमी ऊ त्यो आकाशको चाँदझैं चम्केर संसारमा उज्यालो छरेको हेर्न चाहन्थें छोरी तर, आज मेरा इच्छा कुल्चेर गयौ अँध्यारोमा जूनकिरीझैं रमाउन चाह्यौ छोरी मेरो फराकिलो मायाको आँगन लत्याएर गयौ छोरी मेरो ममताको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस