अक्षर
एउटा पुरानो बिम्ब
कला/साहित्य
Clock २८ चैत्र २०७७ | ५ मिनेट पाठ
एउटा पुरानो बिम्ब
सहयात्राको लामो समयपछि बा बिस्तारै मुर्झाउन थाल्नुभयो । म उहाँको शरीर र शक्ति घट्दै गएको देखेर चिन्तित हुन थाले । मेरो चिन्ता देखेर बाले मलाई नजिकमा बोलाउनुभयो । कानका लोतीहरू छाम्नुभयो । कपाललाई खेल...
Whatsapp
लुकाइएको प्रेमपत्र
विचार
Clock २८ चैत्र २०७७ | ९ मिनेट पाठ
लुकाइएको प्रेमपत्र
यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थि...
Whatsapp
समाजवाद कहिले फल्छ ?
कला/साहित्य
Clock २७ चैत्र २०७७ | १ मिनेट पाठ
समाजवाद कहिले फल्छ ?
एक महिना पहिले जब आँप ढकमक्क फुल्दा जुन खुसी पलाएको थियो जुन आशा र उमंग भरिएको थियो त्यो आँपको फूलभन्दा कता हो कता अधिक खुसी जस्तो कि तिन वर्ष पहिले एकमना सरकार बन्दा थियो ।
Whatsapp
वनिताद्वारा २३ स्रष्टा सम्मानित
कला/साहित्य
Clock २६ चैत्र २०७७ | २ मिनेट पाठ
वनिताद्वारा २३ स्रष्टा सम्मानित
राजधानीमा भएको कार्यक्रममा वनिता साहित्यिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरु र फरक क्षमता भएका स्रष्टाहलाई पुरस्कृत र सम्मानित गरेक...
Whatsapp
आकाशको रङ
कला/साहित्य
Clock २५ चैत्र २०७७ | १ मिनेट पाठ
आकाशको रङ
जतिबेलाको चमक र कलाले मानिसहरूको हृदय प्रफुल्लित हुन्छ त्यतिबेलाको बालक हतारहतार पोखिएको मसी सम्झेर कागज टेबल ह्वाइट बोर्डहरू रङ्ग्याउन थाल्छन् त्यो एकदिन पोखिएर पोतिएको आकाशको रङ आजसम्म कसैले मेट्न...
Whatsapp
अरूको गोठालो
कला/साहित्य
Clock २३ चैत्र २०७७ | १ मिनेट पाठ
अरूको गोठालो
चुप लागेर माइतबाट घर आइन् । श्रीमानको मृत्युपछि राधाले दुई जना छोरीलाई छोराजस्तै हुर्काइन् । छोरीहरू मेहनती छन् । आफूभन्दा ठूलालाई सम्मान गर्छन्।
Whatsapp
‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो
कला/साहित्य
Clock २१ चैत्र २०७७ | ११ मिनेट पाठ
‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो
त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य)...
Whatsapp
चिसो जून
कला/साहित्य
Clock २० चैत्र २०७७ | ६ मिनेट पाठ
चिसो जून
तर, दुर्भाग्य उनी थलिइन् । डाक्टरले क्यान्सर भन्यो । किमो दिन थालियो । उनको कपाल झर्यो । दाँत झर्यो । उनी खाली पोल्योपोल्यो भन्थिन् । क्यान्सरले उनलाई मात्र सिध्याएन, सबै सम्पत्ति स्वाहा पार्यो ।
Whatsapp
भोक
कला/साहित्य
Clock २० चैत्र २०७७ | ६ मिनेट पाठ
भोक
दशा मन्छिएको सामान केही पनि लिनु हुन्न है। दशा सर्छ। दोबाटोमा कालो भाले पनि मन्छिनुपर्छ। त्यसको मासु पनि नखानू। त्यो भाले मैले लिएर गएँ भने मात्रै यहाँ बिरामीको भलो हुने साइत छ।’
Whatsapp
फोनको घण्टी
कला/साहित्य
Clock २० चैत्र २०७७ | १ मिनेट पाठ
फोनको घण्टी
बा कहाँनिर हुनुहुन्छ। म धेरै नै आत्तिइसकेको थिएँ। कतै देख्दिनँ। मनमा शङ्का लागेर आयो, बा बितिसक्नु त भएन? मन कहालियो। मैले नजिकै गएर नर्सलाई सोधे –यहाँ केही समयअघि हर्टअट्याक भएर ल्याएको बिरामी कहाँ ह...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस