एक दिनको कुरा हो, म पनि आफ्नो अफिस जादै थिएँ अल्लि हतारमै थिएँ म। उताबाट दिपक आउँदै गरेको नदेखेको पनि होइन मैले । फटाफट जेब्रा क्रसिङमा बाटो काट्दै थिएँ , पछाडिबाट नमस्कार प्रकाशजी! देख्नुभएन कि कसो?...
–हेर, हामी फोहोर, सडेगलेको सिनो खान्छौं । त्यसले गर्दा वातावरण फोहोर हुन पाउँदैन । हामी भएनौँ भने त्यस्तो सडेगलेको सिनो खाने जीव हुँदैन । वातावरणीय सन्तुलन बिग्रन्छ । मानिसहरू बिरामी पर्छन् । त्यसैले...
दिलमायाको कपाल र अनुहारभरि विभिन्न रङका फूलहरू टाँसिएको देख्दा उनीहरू सुरुमा त खुब हाँसे दिलमायालाई देखेर । तर, आफूसित होली खेल्ने रङ नभएर दुखित भएकी दिलमायाले फूलहरुको प्रयोगबाट रङ बनाएर होली खेल्न आ...
भर्खर मनसुन सकिएको थियो । तर बेमौसमे झरीले बिदा भएको मनसुनलाई गिज्याइरहेझैं लाग्थ्यो । फुङिलङ बजारको गाईजात्रामा बाक्लै मानिस भेला भएका थिए। गुरुङ्सेनी दिदीहरूका ऐतिहासिक नाचले झमझमे झरीलाई भुलाइरहेको...
साँझमा विष्णुमायाको गेटमा एउटा ट्याक्टर आएर अडियो । छिनभरमै सरसामान भरेर हरिलालका परिवार घर छोडेर हिँडे । हरिलालले आमालाई गयौँ पनि भनेनन्। विष्णुमाया रुझेका आँखाले ट्याक्टर गएको बाटो देखुन्जेल हेरिरहि...
भोलिपल्ट बिहान शान्त मुद्रामा श्रीमानले सोधे, ‘उहिलेउहिले लोग्नेका लागि भनेर भोकभोकै व्रत बस्ने, खुट्टाको पानी खाने मेरी श्रीमतीलाई हिजोआज केको फुर्ति चढेको हो ?’ बडो शान दिँदै उनले भनिन् , ‘त्यो बेल...
यसमा तपाईँको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाईँ र मेरो पवित्र सम्बन्धलाई नकारात्मक रूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई...
कलेजो रोगले थलिएका मुकुन्दको कलेजो ठीक भइसकेको थियो । मुकुन्द यसलाई गुरुकृपा सम्झन्थे । लामो समय गुरुको सामिप्यपछि मुकुन्द योगानन्द बने। सेल्फ रियलाइजेसन सेन्टरहरू स्थापना गर्दै पश्चिमी मुलुकहरूमा घुम...