अख्तियार दुरूपयोग अनुसन्धान आयोग
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
समाज
Clock १२ वैशाख २०८१ | १ मिनेट पाठ
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।
Whatsapp
नीतिगत भ्रष्टाचार अर्थात् सिंहदरबार
विचार
Clock ०९ वैशाख २०८१ | ८ मिनेट पाठ
नीतिगत भ्रष्टाचार अर्थात् सिंहदरबार
सुशासनका सन्दर्भमा केही मध्यमखाले ‘हाइ प्रोफाइल’ अनियमितताका घटनासँग जोडिएर हिरासतमा पुगेकैले २०८१ विगत वर्षका तुलनामा सुशासनका सन्दर्भमा केही सकारात्मक सन्देशसहित ‘अग्रगामी’ हुन सक्ने आंकलन गर्न सकिन...
Whatsapp
मुलुक जोगाउने अन्तिम अस्त्र
विचार
Clock ३० चैत्र २०८० | ९ मिनेट पाठ
मुलुक जोगाउने अन्तिम अस्त्र
मुलुक अहिले जस्तो दुरावस्थामा शायद कहिल्यै थियो। जनता अब आफैंँ जुर्मुराएनन् भने सबै नीतिको मियो राजनीतिले यो मुलुकलाई भडखालोमा लगेर जोत्ने निश्चित प्रायः छ।
Whatsapp
निलम्बनमा २०१ कर्मचारी
समाज
Clock २७ चैत्र २०८० | २ मिनेट पाठ
निलम्बनमा २०१ कर्मचारी
राष्ट्रिय किताबखानाका प्रवक्ता तथा निर्देशक सुदन श्रेष्ठका अनुसार पछिल्लो पाँच वर्षयता देशभरि दुई सयको हाराहारीमा कर्मचारीहरू निलम्बननमा परेको विवरण किताबखानामा रहेको बताए।
Whatsapp
बल्ल तानिए विशाल पण्डित
समाज
Clock २६ चैत्र २०८० | ५ मिनेट पाठ
बल्ल तानिए विशाल पण्डित
लामो समयदेखि विभिन्न सरकारी निकाय चिकित्सा (मेडिकल) उपकरण आपूर्ति गर्दै आएका विशाल पण्डितको एकाधिकार (सिन्डिकेट) तोडिने अवस्थामा पुगेको छ।
Whatsapp
इम्बोस्ड नम्बर प्लेटमा पनि अर्बौं भ्रष्टाचारको आशंका
समाज
Clock ०७ चैत्र २०८० | ४ मिनेट पाठ
इम्बोस्ड नम्बर प्लेटमा पनि अर्बौं भ्रष्टाचारको आशंका
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट जडान ठेक्कामा अर्बाैं रूपैयाँ घोटाला भएको आशंकामा भुक्तानी विवरण मागेको छ।
Whatsapp
झापामा सरकारी जग्गा हिनामिना ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock १४ फागुन २०८० | ३ मिनेट पाठ
झापामा सरकारी जग्गा हिनामिना ३५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापामा सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाएको भन्दै नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३५९ जनाविरुद्ध विशेष अदालतमा दुईवटा छुट्टाछुट्टै भ्रष्ट...
Whatsapp
बहुआयामिक भ्रष्टाचारको बखान
विचार
Clock ०१ फागुन २०८० | १४ मिनेट पाठ
बहुआयामिक भ्रष्टाचारको बखान
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थापना कालदेखि नै प्राप्त गुनासो र उजुरी उपर अनुसन्धान गरी भ्रष्टाचार भएको देखिएमा विशेष अदालतमा मुद्दा दायर गर्ने आफ्नो प्रमुख संवैधानिक जिम्मेवारी निर्वाह गर्दै र...
Whatsapp
छानबिनका नाममा छलछाम
नागरिक खोज
Clock ०६ माघ २०८० | ६ मिनेट पाठ
छानबिनका नाममा छलछाम
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पु...
Whatsapp
असफल अख्तियार: चर्चा धेरै, उपलब्धि कम
समाज
Clock २८ पौष २०८० | ३ मिनेट पाठ
असफल अख्तियार: चर्चा धेरै, उपलब्धि कम
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हचुवाका भरमा मुद्दा दर्ता गरेर चर्चामा आउने गरेको देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस