करिव ५ वर्ष अघिको रेकर्ड तोड्दै नयाँ फसल (उत्पादन) बजारमा आउँदा प्रतिमन (४० किलोग्राम) ६० हजार रुपैयाँबाट सुरु भएको अलैँचीको मूल्य एकसाता नबित्दै ओरालो लागेको छ।
करिब ४५ वर्ष अघिदेखि अलैँची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैँची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो।
कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैंचीको योगदान १ नम्बरकै रहेको निश्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औंल्याइएको छ।
ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंची बिक्रीबाट पछिल्लो भर्खरै सकिएको आर्थिक वर्षमा किसानले १३५ करोडभन्दा बढी आम्दानी लिएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन त...