धादिङ जिल्लामा त्रिशुली नदी र आसपासका खोलाहरूबाट बालुवा लगायत कुनैपनि प्रकारका नदी र खोला जन्य वस्तु उत्खननमा रोक लगाएको छ । ढुङगा, बालुवा र गिट्टी निकाल्ने बहानामा नदी उत्खनन कार्य बढेको भन्दै यसलाई...
एक साताअघि नदी तथा खानीजन्य वस्तुको अनुगमन गर्न गठित समितिले जुम्लाको हिमा, तिला र जवा नदीमा भइरहेको नदिजन्य वस्तुको उत्खनन्को अवस्था बारे अनुगमन गर्यो ।
बकैया खोलामा आउने बाढीको पानीबाट निजगढलाई डुबानबाट बचाउन शुरु गरिएको नदी नियन्त्रणको कार्यसँग जोडिएर बदनाम र दुख दिने कार्य गरिएको निजगढका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
जिल्लाको चुरे क्षेत्रमा रहेको स्थानीय तहहरूले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन् कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि उनीहरूलाई कारवाही गर्ने प्रहरी, प्रसाशन देखि स्थानीय निकाय निरीह बनेक...
जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाहरुबाट ठेकेदारहरुहरुले मापदण्ड बिपरित ढुगा बालुवा, गिटी र ग्रेभल उत्खन्न गरेको भन्दै जनहि एक एक लाख जरिवान तिराउने आइतबार निर्णय गर...
जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको खोलाहरुबाट ठेकेदारहरुहरुले मापदण्ड बिपरित ढुगा बालुवा, गिटी र ग्रेभल उत्खन्न गरेको भेटिए पछि बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोला उत्खन्न गर्ने कार्यमा प्रय...
धनुषाको मिथिला नगरपालिकस्थित औरही खोलामा अवैध उत्खनन् सुरु भएको छ । अवैध उत्खनन्को विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलीप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरि सोही खोलामा मापदण्डविपरी...