हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए। शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो।
बाँकेको राप्तीपारी दिनहुँ आतंक मच्चाइरहेको पाटेबाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय प्रहरीका अनुस...
बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई...
उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेन...
मुगु जिल्लाको सोरु गाउँपालिकाका एक शिक्षकमाथि स्थानीय युवाहरूले आक्रमण गरेका छन् । सोमबार जनैपूर्णिमाको अवसरमा लाग्ने ठुलीगाउँको जात्रामा गएका कालिका आधारभूत विद्यालय लिब्रुका स्थायी शिक्षक बिष्णुराज...
कार्यालयको काम इमान्दारिता र घुस नखाइ जनताको सेवा छिटोछरितो गर्दै सेवा दिनुपर्छ भन्ने सिद्धान्त बोकेका प्रेमप्रसाद सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटपिट गरेका छन् ।