पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन्। बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो।
सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ। वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बता...
गोरखा नगरपालिका–१० छेवेटार स्थित च्याउ घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढि मूल्यको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमबार राती करिब १२ बजेतिर आगो लागेको फर्मका संचालक सिता दराईले...
धरान ३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ पसल जलेर नष्ट भएको छ । उज्यालो नहुँदै भएको आगलागीमा पालिका बजारमा रहेको ८ वटा कस्मेटिक पसल जलेको छ भने फलफुल, तरकारी र एउटा होटल पनि जलेको छ । विद्युत...
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत साउन ७ गते विद्युत सर्ट हुँदा भएको आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका...
आज बिहान धरान १५ स्थित नौलो पथमा भएको आगलागीमा परेर २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ८७ वर्षीय वृद्ध धनमाया श्रेष्ठ र उनकी छोरी ५८ वर्षीया सीता श्रेष्ठ रहेकी छिन् । घरमा आमा छोरी मात्र बस्दै आएक...
जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको बैठकले यहाँका अग्नि पीडितका लागि भूकम्प प्रभावित संरचनाहरुको पुनर्निर्माण सरहको सहयोग गरिदिन नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।