आन्तरिक पर्यटन
काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा
अर्थ
Clock २४ कार्तिक २०७८ | १ मिनेट पाठ
काठमाडौं–लोमान्थाङ मोटरसाइकल यात्रा
हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेकालाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको कम्पनीले जनाएको छ।
Whatsapp
‘सेप्टेम्बरका लागि पूर्वतयारी गराैं, तर, पाहुना आउँदा २०२२ लाग्न सक्छ’
अन्तर्वार्ता
Clock २४ फागुन २०७७ | ९ मिनेट पाठ
‘सेप्टेम्बरका लागि पूर्वतयारी गराैं, तर, पाहुना आउँदा २०२२ लाग्न सक्छ’
लामो समय बन्द रहेको व्यवसाय खोलेर पर्यटन व्यवसायी पाहुनाको पर्खाइमा रहँदा आन्तरिक पाहुनाको चलायमानले केही उत्साही भएपनि पर्यटन क्षेत्र अझै पनि कठिन अवस्थामा रहेको व्यवसायीको गुनासो छ ।
Whatsapp
‘अमेजिङ मोटर र्‍याली–२०२१’ चितवन प्रस्थान
खेल
Clock ०१ फागुन २०७७ | १ मिनेट पाठ
‘अमेजिङ मोटर र्‍याली–२०२१’ चितवन प्रस्थान
रोटरी क्लब अफ वाग्मती काठमाडौं र केजिएच फाउन्डेसनको आयोजनामा भएको र्‍याली पहिलो दिन काठमाडौंबाट सुरु भएर भद्रकाली, सिंहदरबार, थापाथली, कलंकी परिक्रमा गरी थानकोट, नागढुंगा, गजुरी, मुग्लिङ, चितवन, नाराय...
Whatsapp
‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’
अर्थ
Clock २१ असोज २०७७ | २ मिनेट पाठ
‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं’
कोरोना संक्रमणका कारण चर्को मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।
Whatsapp
पर्यटन बोर्डले मुलुकका पाँच प्रदेशमा शाखा खोल्ने
अर्थ
Clock १६ भदौ २०७७ | २ मिनेट पाठ
पर्यटन बोर्डले मुलुकका पाँच प्रदेशमा शाखा खोल्ने
‘हामी हरेक प्रदेशको ब्राण्डिङ, अनुसन्धान, विकास र नेटवर्किङ गर्न मद्धत गर्नेछौं’, नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भने, ‘मोफसललाई केन्द्रसँग जोड्नेछौं।’
Whatsapp
‘अब आन्तरिक पर्यटनमा जोड दिन्छौं’
अन्तर्वार्ता
Clock १० भदौ २०७७ | ४ मिनेट पाठ
‘अब आन्तरिक पर्यटनमा जोड दिन्छौं’
हामीले दुई वर्षपछि मात्र बैंकलाई व्याज र किस्ता तिर्ने वातावरण सरकारले मिलाइदिनु प¥यो। अर्को कुरा अब नेपालमा विदेशी आउन केही वर्ष लाग्छ। त्यसैले कोरोना शान्त भएपछि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकार...
Whatsapp
पर्यटन बोर्डको बजेट घट्यो
अर्थ
Clock २७ साउन २०७७ | १ मिनेट पाठ
पर्यटन बोर्डको बजेट घट्यो
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८२ करोड रुपैयाँको बजेट पारित गरेको छ ।
Whatsapp
घलेगाउँ
अन्य
Clock १३ असार २०७७ | १२ मिनेट पाठ
घलेगाउँ
घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ।
Whatsapp
‘आउँदो अक्टुवरदेखि पर्यटक आउन थाल्नेछन्’
‘आउँदो अक्टुवरदेखि पर्यटक आउन थाल्नेछन्’
सबैभन्दा पहिला हामीले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ। यसका लागि पर्यटन बोर्डले सरोकारवालासँग मिलेर रणनीति बनाउनुपर्छ। यसमा निजी क्षेत्रको पनि उत्तिकै भूमिका हुन्छ।
Whatsapp
‘पर्यटनकर्मीलाई सहुलियत ऋण चाहियो’
अन्तर्वार्ता
Clock ०६ असार २०७७ | ६ मिनेट पाठ
‘पर्यटनकर्मीलाई सहुलियत ऋण चाहियो’
सरकारले पर्यटनकर्मीको लाइसेन्स, नागरिकता वा प्रमाणपत्रका आधारमा कम्तीमा २५ लाख रुपैयाँ सहुलियत ऋण दिएमा मात्र हामी व्यवसायमा टिकिराख्ने वातावरण बन्न सक्छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस