महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्।
३७ लाख रुपैयाँमा १० लिटर प्रतिमिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटर २० थान, ८ लाख रुपैयाँको अक्सिजन सिलिण्डर ५० थान, ९ लाख बराबरको मल्टी पारामिटर प्यासेन्ट मनिटर ५ थान र १ लाख ६० हजार बराबरको एकसय थान...
कृषि थोक बजार बिहान २ घण्टा खुले पनि धरानका खुद्रा तरकारी पसलहरु भने लकडाउन अवधिभर खुल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ १५ गतेसम्म जिल्लाभर लकडाउन गरेको छ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्...
नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
उद्योग वाणिज्य संघमा देखिएको अनुशासनहीनताले पार्टीका हरेक निर्वाचनमा असर पार्ने खतरा कांग्रेसीहरू देखिरहेका छन्। घोराहीमै भएको उद्योग वाणिज्य संघको निर्वाचनले पनि पार्टीभित्रै प्रतिशोधको भाव पैदा गराइ...