उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा लुलिएको छ।
क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थ...