श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।
एसिया कप क्रिकेटको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल आज हुने भएको छ। आइतबारको खेल वर्षाका कारण रद्द भएकोले रिजर्भ डेमा राखिएको खेल आज हुन लागेको हो।
बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभर...
एसिया क्रिकेटका पावर हाउस भारत, पाकिस्तान र श्रीलंकाले अक्टोबरमा तय ५० ओभरको विश्वकपअगाडि बुधबारबाट सुरु हुने एसिया कपमा आफूलाई प्रमाणित गर्ने अन्तिम अवसर पाउनेछन्।