कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।
उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहितका कर्मचारीहरुलाई गाली गलौच गरी दुर्व्यवहार समेत गरेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।
कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्...
स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार त्यहा पोष्ट खडा गरिएको हो। अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालय कै भवन भित्र खडा गरिएको हो।