'हिरोकै रुपमा काम गरिरहेको छु। अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु। म कलाकार हुँ। सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु', अभिनेता अधिकारीले भने।
हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी उपचार रोज्ने निधो गरेका छन्। दोस्रो विवाहको तयारीमा जुटिरहेका उनले सामाजिक सञ्जालमार्फत पूर्वपत्नी ढकालले झुटा आरोप लगाएर विभिन्न माध्यमबा...