पुरातत्व विभागले काष्ठमण्डप निर्माणकोे लागि १९ करोड ८८ रुपैयाँको लागत इस्टिमेट तयार पारेको थियो। तर उपभोक्ता समितिमार्फत करिब १३ करोड रुपैयाँमै ठडिने देखिएको छ।
परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको आकर्षक तालमा नाचिने नीलवाराही नृत्य हेर्न रातमा पनि स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीड...
२०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माण ढिलो गरी सुरु भएपनि अहिले भने निर्माण कार्यले गति लिएको छ । अहिले सम्म करिब ७ करोड रुपैयाँ खर्च...
ललितकला पुरस्कारबाट श्रीमान्श्रीमती नै पुरस्कृत भएपछि उनीहरूको कोठा झनै उज्यालिएको छ। लोककला विधातर्फ २०७७ सालको नेपाल राष्ट्रिय ललितकला पुरस्कारबाट लक्ष्मण मण्डल सम्मानित भए भने प्रादेशिक प्रतिभा पुर...
कलाकार सुन्दर सिंख्वालले लकडाउनको भरपूर सदुपयोग गरेका छन् । यो समयमा उनले केही पुराना चित्र पूरा गरे भने केही नयाँ बनाए । बिहानदेखि साँझसम्म घरकै स्टुडियोमा बसेर चित्र बनाउन भ्याईनभ्याई छ उनलाई ।