उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँ...
सिरहाको लहान नगरपालिका–५ नयाँ बजार स्थित व्यावसायिक भवन भत्काउने क्रममा व्यवसायीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, सन्तोष पण्डित, लक्ष्मी...
उद्योगले २ लाख १९ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ। बक्यौता धेरै समयदेखि नतिरेको र हुकिङबाट विद्युत आपुर्ति गरेको सूचनाका आधारमा प्राधिकरणका ५ सदस्यीय टोली उद्योगमा पुगेको थियो
पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।
खोटाङमा कुटपिटबाट एक पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् । कुटपिटबाट हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि चार महिला र एक पुरुष पक्राउ परेका हुन् ।...
पश्चिम रोल्पाको होलेरी नजिकै एक गाउँमा कुटपिटका कारण एकजनाको ज्यान गएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुब्रिङको सालडाँडाका २४ वर्षीय इश्वर बस्नेतको स्थानीयको कुटपिटबाट मृत्यु भएको प्रहरीले बताएको...