कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको...
खोटाङको बराहपोखरी गाउँपालिकाले आफ्नै भवन बनाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले ‘ई’ आकारको आफ्नै भवन निर्माणको काम पुरा गरेको हो ।
खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।
खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो ।
घोराहीमा एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार घोराही स्थित राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा घोराही उपमहानगरपालिका २ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्...
उदयपुरमा भारतबाट घर फर्कनेहरुमा धमाधम कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुने क्रम जारी छ । आइतबारसम्म कोरोना पुष्टि भएका ५२ संक्रमितमध्ये पछिल्लो पटक थपिएका १९ जना सबै भारतबाट फर्केकाहरु भएको जिल्ला स्वा...
सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावम...