नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारला...
शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बालासुन्दरी माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका १७ वर्षीय दुई जना युवामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी...
सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।
गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्...
वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विर...
ब्रिटिस गोर्खा वेलफेयरले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य सामग्री (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनका लागि वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क...