अक्सिजन अभावमा उपमहानगरपालिकाले बनाएको आइसोलेसन सञ्चालनमा नआएको हो। उपमहानरका मेयर घनश्याम पाण्डेले आइसोलेसन तयार रहे पनि अक्सिजन नहुँदा बिरामी राख्न नसकिएको बताए।
दैनिक ५ सय सिलिण्डर अक्सिजन खपत भैरहेको यो अस्पतालले १ हजार सिलिण्डर अक्सिजनको माग गरिरहेको छ । अस्पतालमा आयात हुने अक्सिजन अस्पतालमा पुगिरहेकै छैन । फलतः दिनहुँ केहि घण्टा बिरामीहरुले अक्सिजन पाउँदैन...
अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् ।
‘अरु अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर अघि बढ्ने भन्ने कुरा सम्भव हुँदैन,’ प्रदेश सरकारका अर्थमन्त्री एबं सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने ‘अरु अस्पताललाई पनि कोभिड अस्पताल बनाएपछि त्यहा...
वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरेको छ । बिहीबार दिउँसो सिफारिस गरी राष्ट्रियस्तरमा रहेको संकट व्यवस्थापन केन्द्रला...