अस्पतालबाट उपचार नपाएर घर फर्काउने बाध्यता भेरी अस्पतालमा यतिबेला टरेको छ। चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरणले कोराना महामारीमा समेत भेरीमा उपचार सम्भव भएको छ।
नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन।
ढकाललाई नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिबाट प्राप्त नगद १० हजार रुपैंया, पत्रकार निशा ओलीबाट प्राप्त ५ हजार रुपैंया र महासंघ भक्तपुर शाखाको तर्फबाट ५ हजार रुपैंया गरी २० हजार नगद सहयोग गरेको...
धबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय प्रजिअ चक्रपाणी पाण्डेयले बताए। उनका अनुसार निषेधाज्ञा जेठ १० गते राति १२ बजे सम्...
गोरखामा कोरोना संक्रमितको संख्या पाँचसय नाघेको छ । जिल्ला भित्र र बाहिर गरी संक्रमितको संख्या दिनदिनै थपिँदो छ । संक्रमित मध्ये सबैभन्दा धेरै २१ देखि ४० वर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालय गोरखा...
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौँ उपत्यकाका मात्र ३ हजार ९ सय२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमितलाई मृत्यु हुनबाट जोगाउने औषधिको रुपमा लिइएको रेम्डेसिभिरको अभाव रहेको अवस्थामा राजदूत डा. मिश्रले पहल गरी ३२ हजार भायल ढाकाबाट मंगलबार साँझ नेपाल पठाएका हुन्।
‘हजार कदम हिँड्ने कुरा गर्नुभन्दा एक कदम चालेको राम्रो’ भन्ने भनाइबाट सरकार पूरै चुकेको छ। उसले समृद्धिको गफ त हजारौं माइलको दियो तर अक्सिजनको अभावमा छटपटाइरहेका बिरामीलाई एक मुट्ठी सास दिन एक पाइलो स...
आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।