नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालला...
पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जा...
अस्पतालमा न स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री छ न त उपचारका लागि कोरोना संक्रमित नै भर्ना भएका छन्। अस्पताल केवल देखाउनका लागि मात्रै निर्माण गरिएको छ।
निर्माण व्यवसायि महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन उपलब्ध गराएका छनन्। उनले २५ सिलिण्डर अक्सिजन खरिद गरेर प्रतिष्ठानलाई हस्तान्तरण गरेका हु...
गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।
अभियानमा लागेका युबाहरुले प्रत्यक दिन यसैगरि कोरोना संक्रमितहरुलाई पौष्टिक आहार उपलब्ध गराउने बताएका छन् । कोरोना संक्रमितहरुलाई पौष्टिक आहारले रोग संग लड्न सक्ने क्षमता प्रदान गर्ने भएकाले मानवीय नात...