नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।
हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा...
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गौर नगरपालिकामा ३७, चन्द्रपुर नगरपालिकामा ३३, गरुडा नगरपालिकामा १४, राजदेवी नगरपालिकामा १०, दुर्गा भगवती गाउँपालिकामा ९ तथा अन्य जिल्लाका ९ जना रहेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १सय११, बारामा २६, रौतहटमा १५, सर्लाहीमा ११, महोत्तरीमा ५०, धनुषामा १सय१३, सिरहामा २५, सप्तरीमा ११ जना संक्रमित थपिएका छन्।