खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार...
ला लिगाका प्रमुख जेभियर टेबासले यस सिजन आगामी जुन ११ देखि हुने बताएका छन् । ११ जुनमा खेल सुरु भए ला लिगाका बाँकी ११ राउन्डका १ सय १० खेल ३९ दिनमा सम्पन्न हुनेछन् ।
यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले...
विश्वभर व्यवसायीकरण हुँदा खेलक्षेत्र एक ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ । कयौं राष्ट्रमा त्यहाँको खेलकुदले जिडिपीमा पनि ठूलो प्रभाव पार्नुका साथै ठूलो मात्रामा रोजगारीका अवसरसमेत सिर्जना गर्दछ...
इडियोन इघालोले यसै हप्ता इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने बताइएको छ । आगामी जुनमा चाइनिज सुपर लिग फर्किने भएकाले इघालोले युनाइटेड छाड्ने भएका हुन् ।
गत साता मंगलबार इङ्लिस प्रिमियर लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणपछि ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भए पनि ती संक्रमित खेला...
‘जुन २ मा फ्रेन्च फुटबलमा भएको ठूलो गल्ती सुधार हुने आशा राखेका छौं । जुनमै खेल सुचारु हुनेछ भन्ने विश्वास छ, साथै जुलाई र अगस्टमा पनि सम्भावना बाँकी नै छ ।’
पोखरामा बैकिल्पक क्रिकेट मैदान छैन । गण्डकी प्रदेशमा आगामी फागुन २० देखि २७ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । प्रदेशको राजधानी पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ ।